kids reading books

यसमा विद्यार्थीका लागि के छ ?

HomeworkSathi सँग प्रश्न र उत्तरहरूको ठूलो डाटाबेस छ जहाँ तपाइँ सबै समस्याहरूको समाधान पाउन सक्नुहुन्छ। हामी तपाईंलाई विद्यालयद्वारा प्रदान गरिएको कठिन गृहकार्यमा मद्दत गर्न सक्छौं। तपाईंले गुगल खोजीमा जवाफ पाउन सक्नुहुन्छ तर यो बुझ्न सकिँदैन र तपाईंले फेला पार्नुहुने जवाफहरू सामान्यतया पाठ्यक्रम बाहिरका हुन्छन्। हामीले विशेषज्ञहरूको सहयोगमा सामग्रीहरू चयन गरेका छौं र विज्ञहरु द्वारा तयार गरिएको समाधान राखेका छौं। जसले तपाइँलाइ समय बचाउन मद्दत गर्दछ।

हामी विभिन्न विषयहरूमा विज्ञहरूको टोली हौं र विद्यार्थीहरूलाई अध्ययनमा राम्रो प्रदर्शन गर्न सहयाेग गर्दछाै। HomeworkSathi मा हामीले विभिन्न पाठ्यपुस्तकहरूमा उपलब्ध विभिन्न प्रकारका प्रश्नहरूको समाधानको डाटाबेस राखेका छौं। त्यसोभए, प्रतीक्षा नगर्नुहोस् र अहिलेनै

र सबै प्रश्नउत्तरहरू हेर्नुहोस्।

mother teaching daughter

अभिभावकको लागि के छ?

हाम्रो लामो अनुभवमा, हामीले यस्ता परिस्थितिहरू भेट्टाएका छौं जब अभिभावकहरूले आफ्ना बच्चाहरूलाई गृहकार्यमा मद्दत गर्न चाहेरपनि असमर्थ हुन्छन्। यसकाे मुख्य कारण भनेको विद्यालयमा पढाइएका विषयहरूमा अभिभावक आफैं विज्ञ नहुनु हो । यस समस्यालाई कम गर्न, हामीले प्रश्न र उत्तरहरूको डाटाबेस सिर्जना गरेका छौं जहाँ अभिभावकहरूले प्रश्नहरूको समाधान सजिलै खोज्न सक्छन्।

विद्यार्थीहरूको लागि गृहकार्य किन महत्त्वपूर्ण छ भनेर बुझ्न आवश्यक छ। गृहकार्यले नोटबुक र पाठहरूको सारांश तयार राख्न मद्दत गर्छ। परीक्षाको समयमा मद्दत गर्न सक्ने महत्त्वपूर्ण विषयहरूको "नोटहरू" राख्नु पनि उपयोगी हुन्छ। यसले गर्दा विद्यार्थी वा तपाईंका छोराछोरीहरूले परीक्षाको समयमा सजिलै प्रश्न उत्तरहरू हेर्न सक्छन्।

सदस्य बन्नुहाेस् र सबै प्रश्नउत्तरहरू हेर्नुहोस्।


father teacher daughter

नोट राख्ने

नोट राख्नु किन महत्त्वपूर्ण छ? नोटहरूमा महत्त्वपूर्ण परिभाषाहरू, बुँदाहरू र सूत्रहरूको अभिलेख हुन्। उचित नोट राख्नाले सिक्ने प्रक्रियामा धेरै नै मद्दत गर्दछ। परीक्षाहरूकाे समय विद्यार्थीहरूसँग समय कम हुन्छ र उनीहरूले विद्यालयमा सिकेका कुराहरू दोहोर्याउनुपर्दा परीक्षाकाे समयमा यसको महत्त्व देखिन्छ।

HomeworkSathi मा, हामीले विभिन्न विषयका नोटहरूको ठूलो भण्डारण राखेका छौं। तपाईं विज्ञान, खाता, कम्प्युटर, गणित, आदि को नोट पाउन सक्नुहुन्छ।

सदस्य बन्नुहाेस् र सबै प्रश्नउत्तरहरू हेर्नुहोस्।