Go Back

Class : 11

Subject : सामाजिक अध्ययन

Unit : 10.40 Lesson :स्थानीय, औपचारिक र अनौपचारिक कारोबार


You are not a member!
1.) तलको तालिका भर्नुहोस् : स्थानीय कारोवारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्ने उपाय अनौपचारिक कारोवारलाई नियन्त्रण गर्ने उपाय औपचारिक कारोवारलाई व्यवस्थित गर्ने उपायहरू

2.) औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ, किन ?

3.) स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन के गर्नुपर्दछ ?

4.) कारोबार भनेको के हो ? स्थानीय कारोबार, अनौपचारिक कारोबार, तथा औपचारिक कारोबारको परिभाषा दिनुहोस् ।

5.) स्थानीय कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस् ।

6.) अनौपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।

7.) औपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।

8.) स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबिच भिन्नता प्रस्तुत गर्नुहोस् ।

If you do not see any questions, then please ask here.


Go Up