Go Back

Class : 11

Subject : सामाजिक अध्ययन

Unit : 11.50 Lesson :योग तथा ध्यान


You are not a member!
1.) योग र ध्यानको महत्त्व बताउनुहोस् ।

2.) योग र ध्यानले शरीर र मनलाई स्वस्थ राख्दै व्यक्तित्व विकासमा मदत गर्दछ, यस भनाइलाई पुष्टि गर्नुहोस् ।

3.) अष्टाङ्ग योगमध्ये ‘यम अन्तर्गत कस्ता नियमहरू पर्छन् ? उल्लेख गर्नुहोस् ।

4.) अष्टाङ्ग योगमध्ये नियम अन्तर्गत कस्ता नियमहरू पर्दछन्, उल्लेख गर्नुहोस् ।

5.) भ्रामरी प्राणायामबाट के के फाइदाहरू छन् ? उल्लेख गर्नुहोस् ।

6.) कपालभाति प्राणायामबाट के फाइदा हुन्छ ?

7.) अनुलोमविलोम प्राणायामका फाइदाहरू लेख्नुहोस् ।

If you do not see any questions, then please ask here.


Go Up