Go Back

Class : 11

Subject : सामाजिक अध्ययन

Unit : 11.60 Lesson :स्वस्थ जीवनशैली र हाम्रो दैनिक


You are not a member!
1.) मनोरञ्जनका उपायहरू के के हुन्, यसबाट हुने फाइमा सेल्नुहोस् ।

2.) ‘पर्याप्त आराम र निन्द्राले दैनिक जीवनमा उर्जा प्रदान गर्दछ’, यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।

3.) कम निद्राका कारण उत्पन्न समस्या समाधान गर्न के के गर्नुपर्दछ ?

4.) खेलकुदबाट के के फाइदाहरू लिन सकिन्छ ? उल्लेख गर्नुहोस् ।

If you do not see any questions, then please ask here.


Go Up