Home
Classes
Contact
About Us
Blog
Medium
Choose your medium
English
नेपाली
Search
Sign In
Sign In
ID
Password
Forgot password
Submit
Sign Up
Go Back
Show Questions Only
Class : 11
Subject : सामाजिक अध्ययन
Unit : 8.30 Lesson :नेपालमा निर्वाचन प्रणाली
You are not a member!
Become full member to view the answers.
1.) समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
2.) पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।
3.) प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ। यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।
4.) निर्वाचन भनेको के हो ?
5.) आमनिर्वाचन भनेको के हो ?
6.) मतदाता भनेको के हो ?
7.) पहिलो हुने निर्वाचन प्रणाली कस्तो निर्वाचन प्रणाली हो ? प्रष्ट पार्नुहोस् ।
8.) समानुपातिक निर्वाचन पद्धतिको छोटो विवरण दिनुहोस् ।
9.) नेपालमा निर्वाचनमा मतपत्र बदर भएको कुरा सुनिन्छ, यस्तो किन भयो होला ? कारण खोज्नुहोस् । यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।
10.) राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कसरी हुन्छ ?
11.) पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिको वर्णन गर्नुहोस् ।
12.) समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
13.) पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।
14.) प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ। यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।
15.) निर्वाचन भनेको के हो ?
16.) आमनिर्वाचन भनेको के हो ?
17.) मतदाता भनेको के हो ?
18.) पहिलो हुने निर्वाचन प्रणाली कस्तो निर्वाचन प्रणाली हो ? प्रष्ट पार्नुहोस् ।
19.) समानुपातिक निर्वाचन पद्धतिको छोटो विवरण दिनुहोस् ।
20.) नेपालमा निर्वाचनमा मतपत्र बदर भएको कुरा सुनिन्छ, यस्तो किन भयो होला ? कारण खोज्नुहोस् । यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।
21.) राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कसरी हुन्छ ?
If you do not see any questions, then please ask
here.