Home
Classes
Contact
About Us
Blog
Medium
Choose your medium
English
नेपाली
Search
Sign In
Sign In
ID
Password
Forgot password
Submit
Sign Up
Go Back
Show Questions Only
Class : 11
Subject : सामाजिक अध्ययन
Unit : 9.20 Lesson :बस्ती विकास
You are not a member!
Become full member to view the answers.
1.) “बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
2.) बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।
3.) “मानव बस्तीको पयावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ।” यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
4.) शितोष्ण प्रदेशमा पूर्वतिर फर्केका घरहरू किन बनाइन्छन् ?
5.) नेपालमा प्रायः दक्षिण मोहडा भएको घर किन बनाइन्छन् ?
6.) इग्लू (Igloo) भनेको के हो ? यसको निर्माण कहाँ र किन गरिन्छ ?
7.) हाम्लेट र गाउँका बिचको फरक छुट्याउनुहोस् ।
8.) “बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
9.) बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।
10.) “मानव बस्तीको पयावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ।” यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
11.) शितोष्ण प्रदेशमा पूर्वतिर फर्केका घरहरू किन बनाइन्छन् ?
12.) नेपालमा प्रायः दक्षिण मोहडा भएको घर किन बनाइन्छन् ?
13.) इग्लू (Igloo) भनेको के हो ? यसको निर्माण कहाँ र किन गरिन्छ ?
If you do not see any questions, then please ask
here.