Home
Classes
Contact
About Us
Blog
Medium
Choose your medium
English
नेपाली
Search
Sign In
Sign In
ID
Password
Forgot password
Submit
Sign Up
Go Back
Show Questions Only
Class : 10
Subject : अर्थशास्त्र
Unit : 5.00 Lesson :सार्वजनिक वित्त
You are not a member!
Become full member to view the answers.
1.) प्रत्यक्ष करका दुई उदाहरण दिनुहोस् ।
2.) सरकारी बजेटको परिभाषा दिनुहोस् ।
3.) सरकारी खर्चको महत्त्वबारे छोटकरीमा व्याख्या गर्नुहोस् ।
4.) प्रगतिशील कर र समानुपातिक करका कुनै दुई भिन्नता लेख्नुहोस् ?
5.) सरकारी आयका स्रोतहरू उल्लेख गर्नुहोस्।
6.) सरकारी खर्चका क्षेत्रहरू के के हुन् व्याख्या गर्नुहोस्।
7.) प्रत्यक्ष कर भनेको के हो ? यसका गुण र अवगुणहरू छोटकरीमा चर्चा गर्नुहोस्।
8.) प्रगतिशील करको परिभाषा दिई यसका गुण र अवगुणहरू व्याख्या गर्नुहोस्।
9.) सरकारी बजेट कसरी निर्माणका प्रक्रियाहरू उल्लेख गर्नुहोस्।
10.) असल कर प्रणालीका सिद्धान्तहरू व्याख्या गर्नुहोस्।
If you do not see any questions, then please ask
here.