Go Back

Class : 10

Subject : अर्थशास्त्र

Unit : 7.00 Lesson :अन्तर्राष्ट्रिय बजार


You are not a member!
1.) भुक्तान सन्तुलन भनको के हो ?

2.) स्वतन्त्र व्यापार नीतिको अर्थ बताउनुहोस्‌।

3.) स्वतन्त्रव व्यापार नीतिका कुनै दुई फाइदा लेख्नुहोस्‌ ।

4.) संरक्षण नीति भनेको के हो?

5.) संरक्षण नीतिका कुनै दुई बेफाइदा लेख्नुहोस्‌।

6.) स्वतन्त्र व्यापारका फाइदाहरू व्याख्या लेख्नुहोस्‌ ।

7.) संरक्षण नीतिका फाइदाहरू चर्चा गर्नुहोस्‌।

8.) नेपालमा औद्योगिक क्षेत्रको विकासका लागि संरक्षण नीति आवश्यक छ ? कारण दिनुहोस्‌ ।

9.) अन्तर्राष्ट्रिय व्यापारको तुलनात्मक लागत सिद्धान्तको परिचय दिनुहोस्‌ ।

10.) विश्व व्यापार सङ्गठनका उद्देश्यहरू उल्लेख गर्नुहोस्‌ ।

11.) साफ्टाका उद्देश्यहरू उल्लेख गर्नुहोस्‌ ।

12.) स्वतन्त्र व्यापारको पक्ष तथा विपक्षमा आफ्ना तर्कहरू दिनुहोस्‌ ।

13.) संरक्षण नीतिको पक्ष तथा विपक्षमा आफ्ना तर्कहरू दिनुहोस्‌ ।

14.) अन्तर्राष्ट्रिय व्यापारको तुलनात्मक लागत सिद्धान्तको आलोचनात्मक रूपमा व्याख्या गर्नुहोस्‌ ।

15.) नेपालले विश्व व्यापार सङ्गठनको सन्दर्भमा सामना गर्नु परेका चुनौतिहरू उल्लेख गर्नुहोस्‌।

If you do not see any questions, then please ask here.


Go Up