Go Back

Class : 10

Subject : अर्थशास्त्र

Unit : 9.00 Lesson :अर्थशास्त्रमा तथ्याङ्क शास्त्र


You are not a member!
1.) तथ्याङ्क शास्त्रका विषयवस्तुहरू के के हुन्‌? चर्चा गर्नुहोस्‌।

2.) तथ्याङ्क शास्त्रका सीमाहरू उल्लेख गर्नुहोस्‌।

3.) तथ्याङ्क शास्त्रका कार्य के के हुन्‌? उल्लेख गर्नुहोस्‌।

4.) अर्थशास्त्रमा तथ्याङ्क शास्त्रको महत्त्व बताउनुहोस्‌।

5.) तथ्याङ्कका प्राथमिक र द्वितीयक स्रोतबिचका भिन्नताहरू देखाउनुहोस्‌।

6.) तथ्याङ्क सङ्कलन गर्ने नमुना छनोट र संगणना/जनगणना विधिबिचका भिन्नताहरू उल्लेख गर्नुहोस्‌।

7.) तथ्याङ्क वर्गीकरणको अर्थ र यसको प्रयोजनको बारेमा चर्चा गर्नुहोस्‌।

8.) तथ्याङ्क वर्गीकरणका विधिहरू वर्णन गर्नुहोस्‌।

9.) विशेषतागत तालिका र वर्गान्तर तालिकामा के फरक छ, लेख्नुहोस्‌।

If you do not see any questions, then please ask here.


Go Up