Go Back

Class : 11

Subject : नेपाली

Unit : 11.00 Lesson :रारा भ्रमण


You are not a member!
1.) दिइएका प्राविधिक तथा पारीभाषिक शब्दको अर्थ खोजेर लेख्नुहोस्

2.) दिइएका शब्दहरु कुन कुन विषयक्षेत्रसँग सम्बन्धित छन् पहिचान गरे अर्थ लेख्नुहोस्:

3.) दिइएका विषयक्षेत्रका आधारमा समूह बनाई हरेक क्षेत्रका दश-दशओटा शब्दहरू खोज्नुहोस् र कथामा प्रस्तुत गर्नुहोस्:

4.) दैनिकीलाई कस्ता ढाँचामा प्रस्तुत गरिएको छ?

5.) दैनिकीमा प्रयोग भएको सबैभन्दा ठूलो र सानो अनुच्छेद संरचना कुन कुन हुन्?

6.) दैनिकीको सुरुदेखि अन्त्यसम्मका संरचनालाई जोड्ने आधार के हो ?

7.) दैनिकीको दोस्रो दिनका घटनाहरूको सोची बनाउनुहोस् ।

8.) रारा तालका बेताल लहरहरु कस्ता थिए?

9.) राराले शासकलाई पनि कसरी कवि बनाउन सक्दो रहेछ?

10.) राराको सुन्दरतालाई किन जादु भनिएको हो ?

11.) यस अनुच्छेदमा राराको प्राकृतिक सौन्दर्यको वर्णन कसरी गरिएको छ?

12.) सिँजा उपत्यकाको चिनारी दिनुहोस् ।

13.) लेखकले सिँजादेखि रारासम्मकाे यात्रा कसरी पूरा गरे।

14.) पाठका आधारमा राराको परिचय दिनुहोस्।

15.) दैनिकी लेखकले पहिलो दिनको यात्रा कसरी पुरा गरे?

16.) रारा पुगेर लेखक किन खुसी भए?

17.) यस दैनिकीमा लेखकको वस्तु प्रकारको अनुभूति प्रस्तुत भएको छ?

18.) यस दैनिकीमा प्राकृतिलाई कसरी मानवीकरण गरिएको छ, वर्णन गर्नुहोस् ।

19.) दैनीकी पढि मुख्य मुख्य घटना टिपोट गर्नुहोस्।

20.) २०७६ जेठ २५ गते दैनिकीको सारलाई एक अनुच्छेदमा पुनर्लेखन गर्नुहोस्।

21.) मिथिला लोककलामा महिलाको कस्तो भूमिका छ?

22.) अल्पना किन निर्माण गरिन्छ?

23.) मिथिला लोककलालाई के कसरी वर्गीकरण गरिएको छ?

24.) माङ्गलिक र द्योतक शब्दको अर्थ लेख्नुहोस्।

25.) दिइएका पदावली र अर्थको जोडा मिलाउनुहोस्:

26.) दिइएका प्राविधिक तथा पारीभाषिक शब्दको अर्थ खोजेर लेख्नुहोस्

27.) दिइएका शब्दहरु कुन कुन विषयक्षेत्रसँग सम्बन्धित छन् पहिचान गरे अर्थ लेख्नुहोस्:

28.) दिइएका विषयक्षेत्रका आधारमा समूह बनाई हरेक क्षेत्रका दश-दशओटा शब्दहरू खोज्नुहोस् र कथामा प्रस्तुत गर्नुहोस्:

29.) दैनिकीलाई कस्ता ढाँचामा प्रस्तुत गरिएको छ?

30.) दैनिकीमा प्रयोग भएको सबैभन्दा ठूलो र सानो अनुच्छेद संरचना कुन कुन हुन्?

31.) दैनिकीको सुरुदेखि अन्त्यसम्मका संरचनालाई जोड्ने आधार के हो ?

32.) दैनिकीको दोस्रो दिनका घटनाहरूको सोची बनाउनुहोस् ।

33.) रारा तालका बेताल लहरहरु कस्ता थिए?

34.) राराले शासकलाई पनि कसरी कवि बनाउन सक्दो रहेछ?

35.) राराको सुन्दरतालाई किन जादु भनिएको हो ?

36.) यस अनुच्छेदमा राराको प्राकृतिक सौन्दर्यको वर्णन कसरी गरिएको छ?

37.) सिँजा उपत्यकाको चिनारी दिनुहोस् ।

38.) लेखकले सिँजादेखि रारासम्मकाे यात्रा कसरी पूरा गरे।

39.) पाठका आधारमा राराको परिचय दिनुहोस्।

40.) दैनिकी लेखकले पहिलो दिनको यात्रा कसरी पुरा गरे?

41.) रारा पुगेर लेखक किन खुसी भए?

42.) यस दैनिकीमा लेखकको वस्तु प्रकारको अनुभूति प्रस्तुत भएको छ?

43.) यस दैनिकीमा प्राकृतिलाई कसरी मानवीकरण गरिएको छ, वर्णन गर्नुहोस् ।

44.) दैनीकी पढि मुख्य मुख्य घटना टिपोट गर्नुहोस्।

45.) २०७६ जेठ २५ गते दैनिकीको सारलाई एक अनुच्छेदमा पुनर्लेखन गर्नुहोस्।

46.) मिथिला लोककलामा महिलाको कस्तो भूमिका छ?

47.) अल्पना किन निर्माण गरिन्छ?

48.) मिथिला लोककलालाई के कसरी वर्गीकरण गरिएको छ?

49.) माङ्गलिक र द्योतक शब्दको अर्थ लेख्नुहोस्।

If you do not see any questions, then please ask here.


Go Up