Go Back

Class : 11

Subject : नेपाली

Unit : 2.00 Lesson :गाउँको माया


You are not a member!
1.) दिइएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस्:

2.) दिइएका शब्दहरूकाे अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्:

3.) दिइएका टुक्काहरुको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् : बिंडो थाम्नु, पाखुरा बजार्नु, लाजले पानी हुनु , वशमा पार्नु , हातेमालो गर्नु

4.) गाउँको माया‌ कथा पढि दिइएका प्रश्नको उत्तर दिनुहोस्: क. यस कथामा कति ओटा अनुच्छेद छन्?

5.) ख. सातौं अनुच्छेदमा कतिवटा वाक्य छन्?

6.) ग. कृष्णको प्रवेश कुन अनुच्छेदमा भएको छ?

7.) घ. ‘म‘ मात्र किन गाउँ गएको हो?

8.) ङ. कथाका आदि, मध्य र अन्त्यका मुख्यमुख्य घटना टिपोट गर्नुहोस्?

9.) गाउँको माया’ कथामा संवादका क्रममा अन्य भाषाबाट आएका केही वाक्यहरू पनि छन् छलफल गरी ती वाक्यहरुको अर्थ पत्ता लगाउनुहोस्: (क) जब उत्तर गए रण पे तो पिछे हटना क्यो?

10.) (ख) “गाई चरवाहा टुअर-टापर ,भैस चरवाहा चोर। बकरी चरवाहा छिनर-छानर,ताके चार ओर ।“

11.) ‘जमाना थियो … उनीहरूसँग मिसिन्थे‘ कथांश पढी सोधिएका प्रश्नको सङक्षिप्त उत्तर दिनुहोस्: (क) ‘म‘ पात्रलाई पढाउनुपर्छ भनी उत्साह भर्ने को थिए?

12.) (ख) परिछनको नियति कसरी पुस्तान्तरण भएको हो?

13.) (ग) यस अनुच्छेदमा प्रयुक्त लोकगीतको अँशले दिने विचारप्रति आफ्नो धारणा व्यक्त गर्नुहोस्?

14.) (घ) ‘म‘ पात्रले परिछनलगायतका बालदौँतरीसँग सम्बन्ध सुधार्न के के गर्यो होला?

15.) (ङ) यस अनुच्छेदको मुख्य सन्देश के हो?

16.) ‘खोलाले रुवायो‘ भन्ने कुरामा मत्र गर्दा कसरी अन्याय हुन्छ?

17.) ‘म‘ पात्रका खोलासँगका बालअनुभूति कस्ता छन् ?

18.) कृष्णलाई सभ्य ले किन सम्मान गरेका हुन्?

19.) पढेलेखेका मान्छेले गाउँ छोड्याे भने गाउँमा कस्तो असर पर्छ?

20.) व्याख्या गर्नुहोस्: (क) हाम्रो गाउँमा पनि साँच्चैका मान्छेहरु रहेछन् जो जीवनलाई बुझ्दै छन ।

21.) तिम्रो पाखुरीले खोलाको धारलाई त फर्काउँछ भने गाउँको इज्जत माथि नउठाउला त ?

22.) समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘गाउँको माया’ गाउँको माया कथामा कस्तो समाजको चित्रण गरिएको छ?

23.) गाउँको माया कथाका आधारमा दिइएका पात्रको चरित्रचित्रण गर्नुहोस्

24.) दिइएको गघांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) निबन्धकारको मतका आधारमा अनाथालय भएको र नभएको समाजको अन्तर बताउनुहोस्।

25.) हामी अनाथ गरिब र बिरामीलाई के कसरी सहयोग गर्न सक्छौं?

26.) अनाथालयप्रति तपाईंको धारणा कस्तो छ?

27.) सामाजमा बिगार्नेभन्दा सपार्ने धेरै छन्‘ भन्नुको तात्पर्य के हो?

28.) दिएका शव्द र अर्थबिच जोडा मिलाउनुहोस्:

29.) दिइएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस्:

30.) दिइएका शब्दहरूकाे अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्:

31.) दिइएका टुक्काहरुको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् : बिंडो थाम्नु, पाखुरा बजार्नु, लाजले पानी हुनु , वशमा पार्नु , हातेमालो गर्नु

32.) गाउँको माया‌ कथा पढि दिइएका प्रश्नको उत्तर दिनुहोस्: क. यस कथामा कति ओटा अनुच्छेद छन्?

33.) ख. सातौं अनुच्छेदमा कतिवटा वाक्य छन्?

34.) ग. कृष्णको प्रवेश कुन अनुच्छेदमा भएको छ?

35.) घ. ‘म‘ मात्र किन गाउँ गएको हो?

36.) ङ. कथाका आदि, मध्य र अन्त्यका मुख्यमुख्य घटना टिपोट गर्नुहोस्?

37.) गाउँको माया’ कथामा संवादका क्रममा अन्य भाषाबाट आएका केही वाक्यहरू पनि छन् छलफल गरी ती वाक्यहरुको अर्थ पत्ता लगाउनुहोस्: (क) जब उत्तर गए रण पे तो पिछे हटना क्यो?

38.) (ख) “गाई चरवाहा टुअर-टापर ,भैस चरवाहा चोर। बकरी चरवाहा छिनर-छानर,ताके चार ओर ।“

39.) ‘जमाना थियो … उनीहरूसँग मिसिन्थे‘ कथांश पढी सोधिएका प्रश्नको सङक्षिप्त उत्तर दिनुहोस्: (क) ‘म‘ पात्रलाई पढाउनुपर्छ भनी उत्साह भर्ने को थिए?

40.) (ख) परिछनको नियति कसरी पुस्तान्तरण भएको हो?

41.) (ग) यस अनुच्छेदमा प्रयुक्त लोकगीतको अँशले दिने विचारप्रति आफ्नो धारणा व्यक्त गर्नुहोस्?

42.) (घ) ‘म‘ पात्रले परिछनलगायतका बालदौँतरीसँग सम्बन्ध सुधार्न के के गर्यो होला?

43.) (ङ) यस अनुच्छेदको मुख्य सन्देश के हो?

44.) ‘खोलाले रुवायो‘ भन्ने कुरामा मत्र गर्दा कसरी अन्याय हुन्छ?

45.) ‘म‘ पात्रका खोलासँगका बालअनुभूति कस्ता छन् ?

46.) कृष्णलाई सभ्य ले किन सम्मान गरेका हुन्?

47.) पढेलेखेका मान्छेले गाउँ छोड्याे भने गाउँमा कस्तो असर पर्छ?

48.) व्याख्या गर्नुहोस्: (क) हाम्रो गाउँमा पनि साँच्चैका मान्छेहरु रहेछन् जो जीवनलाई बुझ्दै छन ।

49.) तिम्रो पाखुरीले खोलाको धारलाई त फर्काउँछ भने गाउँको इज्जत माथि नउठाउला त ?

50.) समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘गाउँको माया’ गाउँको माया कथामा कस्तो समाजको चित्रण गरिएको छ?

51.) गाउँको माया कथाका आधारमा दिइएका पात्रको चरित्रचित्रण गर्नुहोस्

52.) दिइएको गघांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) निबन्धकारको मतका आधारमा अनाथालय भएको र नभएको समाजको अन्तर बताउनुहोस्।

53.) हामी अनाथ गरिब र बिरामीलाई के कसरी सहयोग गर्न सक्छौं?

54.) अनाथालयप्रति तपाईंको धारणा कस्तो छ?

55.) सामाजमा बिगार्नेभन्दा सपार्ने धेरै छन्‘ भन्नुको तात्पर्य के हो?

If you do not see any questions, then please ask here.


Go Up