Go Back

Class : 11

Subject : नेपाली

Unit : 3.00 Lesson :संस्कृतिको नयाँ यात्रा


You are not a member!
1.) दिइएका अर्थ मिल्ने पदावलीहरु पाठबाट खोजेर लेख्नुहोस्:

2.) शब्दकोष हेरेर दिइएका शब्दको अर्थ लेख्नुहोस्:

3.) दिइएका शब्दलाई वाक्यमा परयोग गर्नुहोस्:

4.) दिइएका विषयक्षेत्रका शब्दहरु खोजेर लेख्नुहोस्:

5.) दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् (क) माथिको पाठ कत्ति अनुच्छेदमा संरचित छ?

6.) पाठकाे दोस्रो अनुच्छेदमा कुन विषयलाई मुख्य भाव वा विचार बनाइएको छ?

7.) पाटको छैटाै अनुच्छेदमा कस्ता विषयवस्तुलाई प्रस्तुत गरिएको छ?

8.) निबन्धको पाँचौँ अनुच्छेद महा कतिवटा वाक्यहरु छन्?

9.) पठको अन्तिम अनुच्छेद पढ्नुहोस् र अनुच्छेदका आधारमा पाँचओटा प्रश्न बनाउनुहोस्:

10.) ” जीवन एउटा प्रवाहशील…… तरखरमा थिएँ“, निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) जीवनलाई किन यात्रा भनिएको हो ?

11.) अनुच्छेदका आधारमा म पात्रलाई चिनाउनुहोस् ।

12.) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङलो भनिएको हो ?

13.) अनुच्छेदमा नेपालमा रहेका कुन कुन संस्कृति उल्लिखित छन्?

14.) दिएको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् : (अ) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ?

15.) निबन्धांशमा कस्तो संस्कृतिको परीकल्पना गरिएको छ ?

16.) संस्कृति भनेको के हो ?

17.) संविधानले सुनिश्चित गरेका संस्कृतिक विषयहरु के के हुन् ?

18.) नेपालमा के कस्ता संस्कृतिक विविधता छन्?

19.) श्रम र संस्कृति कसरी अन्तरसम्बन्धित हुन्छन्?

20.) न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ, निबन्धका आधारमा लेख्नुहोस्।

21.) व्याख्या गर्नुहोस्: (क) नेपालको लामो इतिहास र सभ्याताले निर्माण गरेका यी साँझा संस्कृति मेरै संस्कृति थिए, मेरे देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरू एकै फूलबारीका साझा फूलहरु थिए।

22.) संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन्।

23.) समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालमा विधमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस्।

24.) “संस्कृतिक रुपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ।” विवेचना गर्नुहोस्।

25.) संस्कृतिभित्र के के लुकेका हुन्छन् ?

26.) बहुजातीय मुलुकका के-कस्ता विशेषता हुन्छन् ?

27.) ‘संस्कृति मधुरस हो, सभ्यता धार हो, भन्नाको तात्पर्य के हो ?

28.) ‘पृथक्ता‘ र ‘अभ्यागत‘ को अर्थ लेख्नुहोस्।

29.) उस्तै अर्थ आउने शब्दहरूको जोडा मिलाउनुहोस्:

30.) दिइएका अर्थ मिल्ने पदावलीहरु पाठबाट खोजेर लेख्नुहोस्:

31.) शब्दकोष हेरेर दिइएका शब्दको अर्थ लेख्नुहोस्:

32.) दिइएका शब्दलाई वाक्यमा परयोग गर्नुहोस्:

33.) दिइएका विषयक्षेत्रका शब्दहरु खोजेर लेख्नुहोस्:

34.) दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् (क) माथिको पाठ कत्ति अनुच्छेदमा संरचित छ?

35.) पाठकाे दोस्रो अनुच्छेदमा कुन विषयलाई मुख्य भाव वा विचार बनाइएको छ?

36.) पाटको छैटाै अनुच्छेदमा कस्ता विषयवस्तुलाई प्रस्तुत गरिएको छ?

37.) निबन्धको पाँचौँ अनुच्छेद महा कतिवटा वाक्यहरु छन्?

38.) पठको अन्तिम अनुच्छेद पढ्नुहोस् र अनुच्छेदका आधारमा पाँचओटा प्रश्न बनाउनुहोस्:

39.) ” जीवन एउटा प्रवाहशील…… तरखरमा थिएँ“, निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) जीवनलाई किन यात्रा भनिएको हो ?

40.) अनुच्छेदका आधारमा म पात्रलाई चिनाउनुहोस् ।

41.) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङलो भनिएको हो ?

42.) अनुच्छेदमा नेपालमा रहेका कुन कुन संस्कृति उल्लिखित छन्?

43.) दिएको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् : (अ) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ?

44.) निबन्धांशमा कस्तो संस्कृतिको परीकल्पना गरिएको छ ?

45.) संस्कृति भनेको के हो ?

46.) संविधानले सुनिश्चित गरेका संस्कृतिक विषयहरु के के हुन् ?

47.) नेपालमा के कस्ता संस्कृतिक विविधता छन्?

48.) श्रम र संस्कृति कसरी अन्तरसम्बन्धित हुन्छन्?

49.) न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ, निबन्धका आधारमा लेख्नुहोस्।

50.) व्याख्या गर्नुहोस्: (क) नेपालको लामो इतिहास र सभ्याताले निर्माण गरेका यी साँझा संस्कृति मेरै संस्कृति थिए, मेरे देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरू एकै फूलबारीका साझा फूलहरु थिए।

51.) संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन्।

52.) समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालमा विधमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस्।

53.) “संस्कृतिक रुपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ।” विवेचना गर्नुहोस्।

54.) संस्कृतिभित्र के के लुकेका हुन्छन् ?

55.) बहुजातीय मुलुकका के-कस्ता विशेषता हुन्छन् ?

56.) ‘संस्कृति मधुरस हो, सभ्यता धार हो, भन्नाको तात्पर्य के हो ?

57.) ‘पृथक्ता‘ र ‘अभ्यागत‘ को अर्थ लेख्नुहोस्।

If you do not see any questions, then please ask here.


Go Up