9.) पठको अन्तिम अनुच्छेद पढ्नुहोस् र अनुच्छेदका आधारमा पाँचओटा प्रश्न बनाउनुहोस्:
10.) ” जीवन एउटा प्रवाहशील…… तरखरमा थिएँ“, निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्:
(क) जीवनलाई किन यात्रा भनिएको हो ?
11.) अनुच्छेदका आधारमा म पात्रलाई चिनाउनुहोस् ।
12.) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङलो भनिएको हो ?
13.) अनुच्छेदमा नेपालमा रहेका कुन कुन संस्कृति उल्लिखित छन्?
14.) दिएको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् : (अ) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ?
15.) निबन्धांशमा कस्तो संस्कृतिको परीकल्पना गरिएको छ ?
16.) संस्कृति भनेको के हो ?
17.) संविधानले सुनिश्चित गरेका संस्कृतिक विषयहरु के के हुन् ?
18.) नेपालमा के कस्ता संस्कृतिक विविधता छन्?
19.) श्रम र संस्कृति कसरी अन्तरसम्बन्धित हुन्छन्?
20.) न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ, निबन्धका आधारमा लेख्नुहोस्।
21.) व्याख्या गर्नुहोस्:
(क) नेपालको लामो इतिहास र सभ्याताले निर्माण गरेका यी साँझा संस्कृति मेरै संस्कृति थिए, मेरे देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरू एकै फूलबारीका साझा फूलहरु थिए।
22.) संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन्।
23.) समीक्षात्मक उत्तर लेख्नुहोस्:
(क) नेपालमा विधमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस्।
24.) “संस्कृतिक रुपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ।” विवेचना गर्नुहोस्।
25.) संस्कृतिभित्र के के लुकेका हुन्छन् ?
26.) बहुजातीय मुलुकका के-कस्ता विशेषता हुन्छन् ?
27.) ‘संस्कृति मधुरस हो, सभ्यता धार हो, भन्नाको तात्पर्य के हो ?
28.) ‘पृथक्ता‘ र ‘अभ्यागत‘ को अर्थ लेख्नुहोस्।
29.) उस्तै अर्थ आउने शब्दहरूको जोडा मिलाउनुहोस्:
30.) दिइएका अर्थ मिल्ने पदावलीहरु पाठबाट खोजेर लेख्नुहोस्:
38.) पठको अन्तिम अनुच्छेद पढ्नुहोस् र अनुच्छेदका आधारमा पाँचओटा प्रश्न बनाउनुहोस्:
39.) ” जीवन एउटा प्रवाहशील…… तरखरमा थिएँ“, निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्:
(क) जीवनलाई किन यात्रा भनिएको हो ?
40.) अनुच्छेदका आधारमा म पात्रलाई चिनाउनुहोस् ।
41.) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङलो भनिएको हो ?
42.) अनुच्छेदमा नेपालमा रहेका कुन कुन संस्कृति उल्लिखित छन्?
43.) दिएको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् : (अ) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ?
44.) निबन्धांशमा कस्तो संस्कृतिको परीकल्पना गरिएको छ ?
45.) संस्कृति भनेको के हो ?
46.) संविधानले सुनिश्चित गरेका संस्कृतिक विषयहरु के के हुन् ?
47.) नेपालमा के कस्ता संस्कृतिक विविधता छन्?
48.) श्रम र संस्कृति कसरी अन्तरसम्बन्धित हुन्छन्?
49.) न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ, निबन्धका आधारमा लेख्नुहोस्।
50.) व्याख्या गर्नुहोस्:
(क) नेपालको लामो इतिहास र सभ्याताले निर्माण गरेका यी साँझा संस्कृति मेरै संस्कृति थिए, मेरे देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरू एकै फूलबारीका साझा फूलहरु थिए।
51.) संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन्।
52.) समीक्षात्मक उत्तर लेख्नुहोस्:
(क) नेपालमा विधमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस्।
53.) “संस्कृतिक रुपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ।” विवेचना गर्नुहोस्।
54.) संस्कृतिभित्र के के लुकेका हुन्छन् ?
55.) बहुजातीय मुलुकका के-कस्ता विशेषता हुन्छन् ?
56.) ‘संस्कृति मधुरस हो, सभ्यता धार हो, भन्नाको तात्पर्य के हो ?
57.) ‘पृथक्ता‘ र ‘अभ्यागत‘ को अर्थ लेख्नुहोस्।
If you do not see any questions, then please ask here.