Go Back

Class : 11

Subject : नेपाली

Unit : 6.00 Lesson :त्यो फेरि फर्कला


You are not a member!
1.) गाढा शब्दको अर्थ पहिचान गरे चिनो लगाउनुहोस्: (क) खोलाले अविराम गीत गाइरहेकै थियो।

2.) स्वरलाई अलि तान्दै, आश्चर्य र उपेक्षा मिश्रित स्वरमा उत्तर दिई

3.) प्रश्न एकान्तजन्य सङ्कोचको मध्यम स्वरमा थियो।

4.) एक दिन साँझको बखत सानी आफ्नो पसल उठाइसकेपछि द्वारमा अन्य मनस्क भई उभिरहेकी थिई।

5.) त्यो अभीसिप्त पन्धौ दिन पनि आयो।

6.) त्यो आफ्नो अन्तरैमा निस्तब्ध भई।

7.) दिइएका अर्थहरको पर्यियबाचि शब्द पाठबाट खोजेर लेख्नुहोस्:

8.) पामा रहेको ” जाने वखतमा…., त्यो आएन ।” कथांश पढी दिएका प्रश्नहरूको उत्तर लेख्नुहोस्: (क) ‘ता‘ प्रत्यय लागेका चारओटा शब्द लेख्नुहोस्।

9.) चारओटा उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी लेख्नुहोस्।

10.) यस अनुच्छेदमा प्रयुक्त दशओट तत्सम शब्दहरुको सूची बनाउनुहोस्।

11.) कथा कति अनुच्छेदमा संरचित छ ?

12.) कथाको सबैभन्दा लामो अनुच्छेद कुन हो ?

13.) कथाको कुन अनुच्छेदमा पुग्दा सानि र यात्रीको भेट भएको छ ?

14.) संवादको प्रयोग नभएका अनुच्छेदहरु पाठमा कति ओटा छन् ?

15.) ‘विचारधारा अर्कैतिर…. ओछ्यान लडी ।‘ कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) सानी के कारणले निस्तब्ध भई ?

16.) यात्री सुतेको देखेपछि सानीलाई कस्तो लाग्यो ?

17.) टुकी बालेपछि सानीलाई किन डर लाग्यो ?

18.) सानीको मनोदशा कसरी परिवर्तन भएको छ ?

19.) सानीको प्रतिक्षाले उसको कस्तो मनस्थितिलाई देखिएको छ ?

20.) सानीको जीवनमा के कस्ता उत्तरचढावहरुु देखिन्छन् ?

21.) सानिको प्रतीक्षा कसरी समाप्त भयो ?

22.) यस अनुच्छेदमा सानीको कस्तो मनोविज्ञान प्रस्तुत भएको छ ?

23.) व्याख्या गर्नुहोस् : (क) समस्त जगत्मा नारीकै केही महान ममता छरिन् नभएको भए त्यो विशाल विश्व श्ष्क रुख झैँ निर्जीव काठ मात्र रहन जान्थ्यो ।

24.) प्रेम जिवनको माटो र उत्सर्ग त्यसको अन्तिम लक्ष्य, त्यस लक्ष्यसम्म पुगेपछि पाइन्छ आफ्नो अस्तित्वको विलुप्ति ।

25.) दिइएका सन्दर्भका आधारमा सानीको चरित्र गर्नुहोस्: (अ) कथागत भूमिका (आ) परिवारिक स्थिति (इ) शारीरिक स्थिति (ई) मानसिक स्थिति (उ) आर्थिक स्थिती

26.) ‘त्यो फेरि फर्केला ?’ कथाले कस्तो मनोबिज्ञान प्रस्तुत गरेको छ ?

27.) ‘त्यो फेरि फर्केला ?’ कथामा समाजिक, आर्थिक र प्राकृतिक परिवेशको चित्रण कसुरी गरिएको छ !

28.) ‘त्यो फेरि फर्कला ?’ कथाको शीर्षक सार्थकता पुष्टि गर्नुहोस्।

29.) आफ्नो घरमा बास बस्न आइपुगेको यात्रीका लागि सानिले गरेको दीर्घ प्रतीक्षा तपाईलाई कस्तो लाग्यो, कथात्मक सन्दर्भका आधारमा विश्लेषण गर्नुहोस्।

30.) दिइएका अनुच्छेद पढी कुनै चार एउटा प्रश्न निर्माण गर्नुहोस्:

31.) मनोविज्ञान के हो ?

32.) व्यक्ति कस्तो वातावरण निर्माण गर्न खोज्छ ?

33.) सामाजिक र भौतिक वातावरणले मनोविज्ञानमा कसरी प्रभाव पार्छ ?

34.) ‘संवेग‘ र ‘तज्जन्य‘ शब्दको अर्थ लेख्नुहोस् ।

35.) तल दिइएका शब्दहरूको विपरीत अर्थसँग जोडा मिलाउनुहोस्:

36.) गाढा शब्दको अर्थ पहिचान गरे चिनो लगाउनुहोस्: (क) खोलाले अविराम गीत गाइरहेकै थियो।

37.) स्वरलाई अलि तान्दै, आश्चर्य र उपेक्षा मिश्रित स्वरमा उत्तर दिई

38.) प्रश्न एकान्तजन्य सङ्कोचको मध्यम स्वरमा थियो।

39.) एक दिन साँझको बखत सानी आफ्नो पसल उठाइसकेपछि द्वारमा अन्य मनस्क भई उभिरहेकी थिई।

40.) त्यो अभीसिप्त पन्धौ दिन पनि आयो।

41.) त्यो आफ्नो अन्तरैमा निस्तब्ध भई।

42.) दिइएका अर्थहरको पर्यियबाचि शब्द पाठबाट खोजेर लेख्नुहोस्:

43.) पामा रहेको ” जाने वखतमा…., त्यो आएन ।” कथांश पढी दिएका प्रश्नहरूको उत्तर लेख्नुहोस्: (क) ‘ता‘ प्रत्यय लागेका चारओटा शब्द लेख्नुहोस्।

44.) चारओटा उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी लेख्नुहोस्।

45.) यस अनुच्छेदमा प्रयुक्त दशओट तत्सम शब्दहरुको सूची बनाउनुहोस्।

46.) कथा कति अनुच्छेदमा संरचित छ ?

47.) कथाको सबैभन्दा लामो अनुच्छेद कुन हो ?

48.) कथाको कुन अनुच्छेदमा पुग्दा सानि र यात्रीको भेट भएको छ ?

49.) संवादको प्रयोग नभएका अनुच्छेदहरु पाठमा कति ओटा छन् ?

50.) ‘विचारधारा अर्कैतिर…. ओछ्यान लडी ।‘ कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) सानी के कारणले निस्तब्ध भई ?

51.) यात्री सुतेको देखेपछि सानीलाई कस्तो लाग्यो ?

52.) टुकी बालेपछि सानीलाई किन डर लाग्यो ?

53.) सानीको मनोदशा कसरी परिवर्तन भएको छ ?

54.) सानीको प्रतिक्षाले उसको कस्तो मनस्थितिलाई देखिएको छ ?

55.) सानीको जीवनमा के कस्ता उत्तरचढावहरुु देखिन्छन् ?

56.) सानिको प्रतीक्षा कसरी समाप्त भयो ?

57.) यस अनुच्छेदमा सानीको कस्तो मनोविज्ञान प्रस्तुत भएको छ ?

58.) व्याख्या गर्नुहोस् : (क) समस्त जगत्मा नारीकै केही महान ममता छरिन् नभएको भए त्यो विशाल विश्व श्ष्क रुख झैँ निर्जीव काठ मात्र रहन जान्थ्यो ।

59.) प्रेम जिवनको माटो र उत्सर्ग त्यसको अन्तिम लक्ष्य, त्यस लक्ष्यसम्म पुगेपछि पाइन्छ आफ्नो अस्तित्वको विलुप्ति ।

60.) दिइएका सन्दर्भका आधारमा सानीको चरित्र गर्नुहोस्: (अ) कथागत भूमिका (आ) परिवारिक स्थिति (इ) शारीरिक स्थिति (ई) मानसिक स्थिति (उ) आर्थिक स्थिती

61.) ‘त्यो फेरि फर्केला ?’ कथाले कस्तो मनोबिज्ञान प्रस्तुत गरेको छ ?

62.) ‘त्यो फेरि फर्केला ?’ कथामा समाजिक, आर्थिक र प्राकृतिक परिवेशको चित्रण कसुरी गरिएको छ !

63.) ‘त्यो फेरि फर्कला ?’ कथाको शीर्षक सार्थकता पुष्टि गर्नुहोस्।

64.) आफ्नो घरमा बास बस्न आइपुगेको यात्रीका लागि सानिले गरेको दीर्घ प्रतीक्षा तपाईलाई कस्तो लाग्यो, कथात्मक सन्दर्भका आधारमा विश्लेषण गर्नुहोस्।

65.) दिइएका अनुच्छेद पढी कुनै चार एउटा प्रश्न निर्माण गर्नुहोस्:

66.) मनोविज्ञान के हो ?

67.) व्यक्ति कस्तो वातावरण निर्माण गर्न खोज्छ ?

68.) सामाजिक र भौतिक वातावरणले मनोविज्ञानमा कसरी प्रभाव पार्छ ?

69.) ‘संवेग‘ र ‘तज्जन्य‘ शब्दको अर्थ लेख्नुहोस् ।

If you do not see any questions, then please ask here.


Go Up