Go Back

Class : 11

Subject : नेपाली

Unit : 7.00 Lesson :पर्यापर्यटनका सम्भावना र आयाम


You are not a member!
1.) दिइएका शब्दहरूको अर्थ शब्दकोशका सहायताले पत्ता लगाउनुहोस्:

2.) पाठबाट दशओटा आगन्तुक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्:

3.) पाठबाट पर्यटन र पर्यावरणसँग सम्बन्धित दश दशओटा शब्द पहिचान गरी लेख्नुहोस्:

4.) पर्यापर्यावरण पहाड कत्तिको अनुच्छेदमा संरचित छ ?

5.) सबैभन्दा लामो अनुच्छेद कुन हो र कति वाक्यमा संरचित छ ?

6.) सबैभन्दा छोटो अनुच्छेदमा कति वाक्यहरु छन् र कुन हो ?

7.) दिइएका विषय सन्दर्भ कुन कुन अनुच्छेदमा छन् ? (अ) पृथ्वीका वनस्पति र प्राणी एकअर्कामा निर्भर रहेन

8.) पृथ्वीमा भिन्न-भिन्न वन्य पारिस्थितिक प्रणालीको चर्चा

9.) नेपालको पर्यावरणीय भिन्नतालाई पाँच तले घरसंँग तुलना

10.) इकोसिस्टम शवको परिचय

11.) पर्यापर्यटनको विकास गरी नेपालमै रोजगारको अवसर प्रदान गर्नुपर्ने

12.) पर्यटकिय गतिविधि विभिन्न पर्यावरण मैत्री नीतिनियम, कानुन र आचार संहिता बनाई लागु गर्नुपर्ने

13.) जलचरहरू के खाएर बाँच्छन् ?

14.) जमिनले पोषण कसरी प्राप्त गर्दछ ?

15.) आहाराको संजाल कसरी निर्माण हुन्छ?

16.) प्राणीहरु किन जन्मन्छन् र मर्छन् ?

17.) पृथ्वी नै सबैको‌ साझा घर हो, कसरी?

18.) वायुमण्डल प्रदर्शनका कारण पृथ्वीको सतह अप्रत्यासित ढङ्गले तात्ने क्रमलाई लिएर किन चासो र चिन्ता बढेको छ?

19.) पर्यटकीय गतिविधिका क्षेत्रहरु के के हुन् ?

20.) पर्यापर्यटनका निम्ति आचारसंहिता कसलाई र किन आवश्यक छ?

21.) जलवायुका दृष्टिकोणले पृथ्वीलाई कसरी वर्गीकरण गरिएको छ?

22.) पर्यापर्यटनका विशेषताहरु उल्लेख गर्नुहोस्।

23.) जल, थल र आकाशमा हुने पर्यटकीय गतिविधि उल्लेख गर्नुहोस् ।

24.) नेपालको पर्यावरणको विविधतालाई निबन्धमा कसरी वर्णन गरिएको छ ?

25.) व्याख्या गर्नुहोस्: (क) पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौँ भने हाम्रै अस्तित्व संकटमा पर्छ ।

26.) नयाँ पिढीको विदेश पलायनलाई आफ्नै पर्यावरणको आकर्षणले नियन्त्रण गर्नु आजको माग पनि हो ।

27.) समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालको पर्यावरणले पर्यटनलाई कसरी सहयोग पुर्याएको छ?

28.) नेपालको पर्यापर्यटनको विकासमा स्थानीय समुदाय तथा सरकारको भूमिका उल्लेख गर्नुहोस्।

29.) दिइएको अनुच्छेद पढी कुनै पाँचओटा प्रश्न निर्माण गर्नुहोस्:

30.) भौतिक विज्ञानका प्रणेता को को हुन् ?

31.) भौतिक विज्ञानका आधारमा शक्ति र बलमा के भिन्नता छ ?

32.) माथिको अनुच्छेदबाट दुईओटा समस्त शब्द टिप्नुहोस् र तिनको बनोट देखाउनुहोस् ।

33.) भौतिक विज्ञानले कसरी प्रकृतिको व्यापक क्षेत्रलाई समेटेको छ ?

34.) ‘भूगर्भ‘ र ‘खगोल‘ शब्दको अर्थ लेख्नुहोस् ।

35.) आधारभूत रुपमा आनुच्छेद कति किसिमका हुन्छन्?

36.) कस्तो अनुच्छेदलाई आत्मपरक अनुच्छेद भनिन्छ?

37.) अनुच्छेदमा वस्तुपरक विषयलाई कसरी वर्णन गरिएको हुन्छ ?

38.) आत्मपरक अनुच्छेद र वस्तुपरक अनुच्छेदबीचको मुख्य अन्तर के हो ?

39.) दिइएको अनुच्छेद आत्मपरक हो भन्ने आधार के के छन पुष्टि गर्नुहोस्:

40.) दिइएको अनुच्छेद वस्तुपरक हो भन्ने आधार के के छन्, पुष्टि गर्नुहोस्:

41.) दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्:

42.) दिइएका शब्दहरूको अर्थ शब्दकोशका सहायताले पत्ता लगाउनुहोस्:

43.) पाठबाट दशओटा आगन्तुक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्:

44.) पाठबाट पर्यटन र पर्यावरणसँग सम्बन्धित दश दशओटा शब्द पहिचान गरी लेख्नुहोस्:

45.) पर्यापर्यावरण पहाड कत्तिको अनुच्छेदमा संरचित छ ?

46.) सबैभन्दा लामो अनुच्छेद कुन हो र कति वाक्यमा संरचित छ ?

47.) सबैभन्दा छोटो अनुच्छेदमा कति वाक्यहरु छन् र कुन हो ?

48.) दिइएका विषय सन्दर्भ कुन कुन अनुच्छेदमा छन् ? (अ) पृथ्वीका वनस्पति र प्राणी एकअर्कामा निर्भर रहेन

49.) पृथ्वीमा भिन्न-भिन्न वन्य पारिस्थितिक प्रणालीको चर्चा

50.) नेपालको पर्यावरणीय भिन्नतालाई पाँच तले घरसंँग तुलना

51.) इकोसिस्टम शवको परिचय

52.) पर्यापर्यटनको विकास गरी नेपालमै रोजगारको अवसर प्रदान गर्नुपर्ने

53.) पर्यटकिय गतिविधि विभिन्न पर्यावरण मैत्री नीतिनियम, कानुन र आचार संहिता बनाई लागु गर्नुपर्ने

54.) जलचरहरू के खाएर बाँच्छन् ?

55.) जमिनले पोषण कसरी प्राप्त गर्दछ ?

56.) आहाराको संजाल कसरी निर्माण हुन्छ?

57.) प्राणीहरु किन जन्मन्छन् र मर्छन् ?

58.) पृथ्वी नै सबैको‌ साझा घर हो, कसरी?

59.) वायुमण्डल प्रदर्शनका कारण पृथ्वीको सतह अप्रत्यासित ढङ्गले तात्ने क्रमलाई लिएर किन चासो र चिन्ता बढेको छ?

60.) पर्यटकीय गतिविधिका क्षेत्रहरु के के हुन् ?

61.) पर्यापर्यटनका निम्ति आचारसंहिता कसलाई र किन आवश्यक छ?

62.) जलवायुका दृष्टिकोणले पृथ्वीलाई कसरी वर्गीकरण गरिएको छ?

63.) पर्यापर्यटनका विशेषताहरु उल्लेख गर्नुहोस्।

64.) जल, थल र आकाशमा हुने पर्यटकीय गतिविधि उल्लेख गर्नुहोस् ।

65.) नेपालको पर्यावरणको विविधतालाई निबन्धमा कसरी वर्णन गरिएको छ ?

66.) व्याख्या गर्नुहोस्: (क) पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौँ भने हाम्रै अस्तित्व संकटमा पर्छ ।

67.) नयाँ पिढीको विदेश पलायनलाई आफ्नै पर्यावरणको आकर्षणले नियन्त्रण गर्नु आजको माग पनि हो ।

68.) समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालको पर्यावरणले पर्यटनलाई कसरी सहयोग पुर्याएको छ?

69.) नेपालको पर्यापर्यटनको विकासमा स्थानीय समुदाय तथा सरकारको भूमिका उल्लेख गर्नुहोस्।

70.) दिइएको अनुच्छेद पढी कुनै पाँचओटा प्रश्न निर्माण गर्नुहोस्:

71.) भौतिक विज्ञानका प्रणेता को को हुन् ?

72.) भौतिक विज्ञानका आधारमा शक्ति र बलमा के भिन्नता छ ?

73.) माथिको अनुच्छेदबाट दुईओटा समस्त शब्द टिप्नुहोस् र तिनको बनोट देखाउनुहोस् ।

74.) भौतिक विज्ञानले कसरी प्रकृतिको व्यापक क्षेत्रलाई समेटेको छ ?

75.) ‘भूगर्भ‘ र ‘खगोल‘ शब्दको अर्थ लेख्नुहोस् ।

76.) आधारभूत रुपमा आनुच्छेद कति किसिमका हुन्छन्?

77.) कस्तो अनुच्छेदलाई आत्मपरक अनुच्छेद भनिन्छ?

78.) अनुच्छेदमा वस्तुपरक विषयलाई कसरी वर्णन गरिएको हुन्छ ?

79.) आत्मपरक अनुच्छेद र वस्तुपरक अनुच्छेदबीचको मुख्य अन्तर के हो ?

80.) दिइएको अनुच्छेद आत्मपरक हो भन्ने आधार के के छन पुष्टि गर्नुहोस्:

81.) दिइएको अनुच्छेद वस्तुपरक हो भन्ने आधार के के छन्, पुष्टि गर्नुहोस्:

If you do not see any questions, then please ask here.


Go Up