Go Back

Class : 11

Subject : नेपाली

Unit : 8.00 Lesson :लौ आयो ताजा खबर


You are not a member!
1.) दिइएका पदावली र अर्थकाे जोडा मिलाउनुहोस्:

2.) दिइएको शब्दहरूको विपरित अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस्:

3.) दिइएका आशय झल्कने उखान लघुनाटकबाट खोजेर लेख्नुहोस्: (क) इच्छाशक्ति भए जुनसुकै काम गर्न सकिन्छ।

4.) अरुलाई पर्ने समस्या तपाईलाई पनि पर्छ।

5.) तपाईले सुनेका/पढेका पाँचओटा उखान लेखी वाक्यमा प्रयोग गर्नुहोस् ।

6.) दिइएको टुक्कालाई वाक्यमा प्रयोग गर्नुहोस्:

7.) यस लघुनाटकमा कस्तो विषयलाई प्रस्तुत गरिएको छ ?

8.) यस लघुनाटकमा कति जना मञ्चीय पात्रहरु छन ?

9.) यस लघुनाटकको पात्रका संवादमा कुन कुन भाषाको प्रयोग देख्न सकिन्छ ?

10.) यस लघुनाटकमा कुन परिवेशलाई समेटिएको छ ?

11.) ‘लौ आयो ताजा खबर‘ कस्तो लघुनाटक हो ?

12.) लौ आयो ताजा खबर‘ लघुनाटकको परिवेश कुन हो ?

13.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकमा कस्तो भाषिक समाज देखाइएको छ ?

14.) नाटककार को मुख्य पात्र को हो ?

15.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकमा कत्ति दृश्य छन् ?

16.) “लौ आयो ताजा खबर‘ लघुनाटकको मुख्य सहायक पात्र कुन हो ?

17.) दिइएको संवाद कसले कसको हो, वक्ता पहिल्याउनुहोस् :

18.) ‘पर्नुस । जानुभन्दा… मिलेर गरौँ नाट्यांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्: (क) ‘देश नबने हामी कोही बन्दैनौँ‘ भन्ने वाक्यको तात्पर्य खुलाउनुहोस्।

19.) खुसी भएर बाँच्न के गर्नुपर्छ ?

20.) सामूहिक अभियान किन चलाइएको हो ?

21.) कस्तो अभिभावकलाई कर्तव्यनिष्ठ अभिभावक भनिन्छ ?

22.) लघुनाटकमा आफन्तको आगमन भइरहनुको कारण के हो ?

23.) मरेका वा नजन्मेको मान्छे राम्रो हुन्छ भन्ने भनाइसंग तपाइको सहमति वा असहमतिका बुँदाहरू लेख्नुहोस् ।

24.) यस नाट्यांशमा वक्ताले आफ्ना के कस्ता कमजोरी रहेको स्विकारेका छन् ?

25.) यस नाट्यांशमा व्यक्त समस्या कसरी समधान गर्न सकिएला ?

26.) व्याख्या गर्नुहोस्: (क) दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यत्तिले मात्र सक्दैन ।

27.) जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर उदाउँछौ, हाम्रा युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछौ अनि मात्र तिम्रो पत्रिक्राको खबर ताजा र स्वच्छ हुन्छ ।

28.) समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको मुख्य पात्रको चरित्र चित्रण गर्नुहोस् ।

29.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकमा व्यक्त मुख्य सन्देशमाथि प्रकाश पार्नुहोस् ।

30.) निम्नानुसारको ढाँचामा ‘लौ आयो ताजा खबर‘ लघुनाटकको समीक्षा गर्नुहोस्: (क) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको संवाद योजना कस्तो छ?

31.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको भाषा शैली कस्तो छ ?

32.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको शीर्षक कसरी सार्थक रहेको छ ?

33.) प्राणीशास्त्रले कुन विषयको अध्ययन गर्छ ?

34.) जीवनजन्तुको दोहनले प्रकृतिमा कस्तो असर पर्न सक्छ?

35.) प्राणीशास्त्रको अध्ययनले हामीलाई कसरी प्रकृतिसँग नजिक बनाउँछ ?

36.) ‘ दोहन‘ र ‘पारस्परिक‘ शब्को अर्थ लेख्नुहोस् ।

37.) दिइएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस्:

38.) दिइएका पदावली र अर्थकाे जोडा मिलाउनुहोस्:

39.) दिइएको शब्दहरूको विपरित अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस्:

40.) दिइएका आशय झल्कने उखान लघुनाटकबाट खोजेर लेख्नुहोस्: (क) इच्छाशक्ति भए जुनसुकै काम गर्न सकिन्छ।

41.) अरुलाई पर्ने समस्या तपाईलाई पनि पर्छ।

42.) तपाईले सुनेका/पढेका पाँचओटा उखान लेखी वाक्यमा प्रयोग गर्नुहोस् ।

43.) दिइएको टुक्कालाई वाक्यमा प्रयोग गर्नुहोस्:

44.) यस लघुनाटकमा कस्तो विषयलाई प्रस्तुत गरिएको छ ?

45.) यस लघुनाटकमा कति जना मञ्चीय पात्रहरु छन ?

46.) यस लघुनाटकको पात्रका संवादमा कुन कुन भाषाको प्रयोग देख्न सकिन्छ ?

47.) यस लघुनाटकमा कुन परिवेशलाई समेटिएको छ ?

48.) ‘लौ आयो ताजा खबर‘ कस्तो लघुनाटक हो ?

49.) लौ आयो ताजा खबर‘ लघुनाटकको परिवेश कुन हो ?

50.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकमा कस्तो भाषिक समाज देखाइएको छ ?

51.) नाटककार को मुख्य पात्र को हो ?

52.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकमा कत्ति दृश्य छन् ?

53.) “लौ आयो ताजा खबर‘ लघुनाटकको मुख्य सहायक पात्र कुन हो ?

54.) दिइएको संवाद कसले कसको हो, वक्ता पहिल्याउनुहोस् :

55.) ‘पर्नुस । जानुभन्दा… मिलेर गरौँ नाट्यांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्: (क) ‘देश नबने हामी कोही बन्दैनौँ‘ भन्ने वाक्यको तात्पर्य खुलाउनुहोस्।

56.) खुसी भएर बाँच्न के गर्नुपर्छ ?

57.) सामूहिक अभियान किन चलाइएको हो ?

58.) कस्तो अभिभावकलाई कर्तव्यनिष्ठ अभिभावक भनिन्छ ?

59.) लघुनाटकमा आफन्तको आगमन भइरहनुको कारण के हो ?

60.) मरेका वा नजन्मेको मान्छे राम्रो हुन्छ भन्ने भनाइसंग तपाइको सहमति वा असहमतिका बुँदाहरू लेख्नुहोस् ।

61.) यस नाट्यांशमा वक्ताले आफ्ना के कस्ता कमजोरी रहेको स्विकारेका छन् ?

62.) यस नाट्यांशमा व्यक्त समस्या कसरी समधान गर्न सकिएला ?

63.) व्याख्या गर्नुहोस्: (क) दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यत्तिले मात्र सक्दैन ।

64.) जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर उदाउँछौ, हाम्रा युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछौ अनि मात्र तिम्रो पत्रिक्राको खबर ताजा र स्वच्छ हुन्छ ।

65.) समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको मुख्य पात्रको चरित्र चित्रण गर्नुहोस् ।

66.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकमा व्यक्त मुख्य सन्देशमाथि प्रकाश पार्नुहोस् ।

67.) निम्नानुसारको ढाँचामा ‘लौ आयो ताजा खबर‘ लघुनाटकको समीक्षा गर्नुहोस्: (क) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको संवाद योजना कस्तो छ?

68.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको भाषा शैली कस्तो छ ?

69.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको शीर्षक कसरी सार्थक रहेको छ ?

70.) प्राणीशास्त्रले कुन विषयको अध्ययन गर्छ ?

71.) जीवनजन्तुको दोहनले प्रकृतिमा कस्तो असर पर्न सक्छ?

72.) प्राणीशास्त्रको अध्ययनले हामीलाई कसरी प्रकृतिसँग नजिक बनाउँछ ?

73.) ‘ दोहन‘ र ‘पारस्परिक‘ शब्को अर्थ लेख्नुहोस् ।

If you do not see any questions, then please ask here.


Go Up