Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


आत्मपरक अनुच्छेद र वस्तुपरक अनुच्छेदबीचको मुख्य अन्तर के हो ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : आत्मपरक अनुच्छेदमा लेखकको विचार वा अनुभूतिलाई प्राथमिकता दिइन्छ भने वस्तुपरक अनुच्छेदमा सत्य तथ्य वस्तु वा घटनालाई आधार बनाइन्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)मरेका वा नजन्मेको मान्छे राम्रो हुन्छ भन्ने भनाइसंग तपाइको सहमति वा असहमतिका बुँदाहरू लेख्नुहोस् ।
2.)यस नाट्यांशमा वक्ताले आफ्ना के कस्ता कमजोरी रहेको स्विकारेका छन् ?
3.)यस नाट्यांशमा व्यक्त समस्या कसरी समधान गर्न सकिएला ?
4.)व्याख्या गर्नुहोस्: (क) दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यत्तिले मात्र सक्दैन ।
5.)जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर उदाउँछौ, हाम्रा युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछौ अनि मात्र तिम्रो पत्रिक्राको खबर ताजा र स्वच्छ हुन्छ ।
6.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको मुख्य पात्रको चरित्र चित्रण गर्नुहोस् ।
7.)‘लौ आयो ताजा खबर‘ लघुनाटकमा व्यक्त मुख्य सन्देशमाथि प्रकाश पार्नुहोस् ।
8.)निम्नानुसारको ढाँचामा ‘लौ आयो ताजा खबर‘ लघुनाटकको समीक्षा गर्नुहोस्: (क) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको संवाद योजना कस्तो छ?
9.)‘लौ आयो ताजा खबर‘ लघुनाटकको भाषा शैली कस्तो छ ?
10.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको शीर्षक कसरी सार्थक रहेको छ ?