Go Back

Class : 8

Subject : विज्ञान

Unit : 4.30 Lesson : दिगो विकास


You are not a member!
1.) दिगो विकासका सिद्धान्तहरू के के हुन् ?

2.) दिगो विकासका पक्षहरू के के हुन् ?

3.) दिगो विकासको आर्थिक पक्षको बारेमा व्याख्या गर्नुहोस्।

4.) दिगो विकासका सामाजिक पक्षहरूको बारेमा व्याख्या गर्नुहोस्।

5.) दिगो विकासका वातावरणीय पक्षहरूको बारेमा व्याख्या गर्नुहोस्।

6.) दिगो विकासको महत्व के हो ?

7.) दिगो विकास लक्ष्यहरू के हुन्?

8.) SDG हासिल गर्न नेपालले के कस्ता प्रयासहरू गरिरहेको छ ?

9.) SDG हासिल गर्न नेपालले के कस्ता कार्यक्रमहरु सञ्चालन गरेको छ ?

If you do not see any questions, then please ask here.


Go Up