Go Back

Class : 12

Subject : लेखा

Unit : 12.00 Lesson :श्रम लेखाविधि


You are not a member!
1.) समयदर ज्याला प्रणालीलाई परिभाषित गर्नुहोस्। यो कसरी निर्धारण गरिन्छ ।

2.) समयदर ज्याला प्रणालीका कुनै तीन फाईदाहरु उल्लेख गर्नुहोस् ।

3.) समयदर प्रणालीका कुनै तीन बेफाईदाहरुबारे लेख्नुहोस्।

4.) कार्यदर ज्याला प्रणालीको उपयुक्त उदाहरण सहित परिभाषित गर्नुहोस् ।

5.) कार्यज्याला प्रणालीका कुनै तीनवटा फाइदाहरु लेख्नुहोस्।

6.) कार्यदर ज्याला प्रणालीका कुनै तीनवटा बेफाईदाहरु लेख्नुहोस् ।

7.) कार्यदर प्रणाली र समयदर प्रणालीमा भिन्नता छुटयाउनुहोस्।

8.) पारिश्रमिक भुक्तानीमा हुने अनियमिततालाई न्युनिकरण गर्ने कुनै दुई उपायहरु लेख्नुहोस् ।

9.) समय एवंम गति अध्ययनको अर्थ लेख्नुहोस् ।

10.) मेशिन घण्टा दरले के जनाउँदछ ?

If you do not see any questions, then please ask here.


Go Up