Go Back

Class : 12

Subject : लेखा

Unit : 14.00 Lesson :उपरिव्यय वा अप्रत्यक्ष लेखाविधि


You are not a member!
1.) कार्यगत आधारमा अप्रत्यक्ष खर्चको वर्गीकरण गर्नुहोस्।

2.) नियन्त्रणको आधारमा कारखाना अप्रत्यक्ष खर्चको बारे लेख्नुहोस्।

3.) उदाहरणसहित स्थिर खर्चको अर्थ लेख्नुहोस्।

4.) परिवर्तनीय अप्रत्यक्ष खर्चको अर्थ उदारणसहित लेख्नुहोस्।

5.) उदाहरणसहित अर्धपरिवर्तनशील अप्रत्यक्ष खर्चको बारेमा लेख्नुहोस्।

6.) अप्रत्यक्ष खर्चको अर्थ उदाहरणसहित छोटकरीमा उल्लेख गर्नुहोस् ।

7.) अप्रत्यक्ष लागतको अर्थ उदाहरणसहित छोटकरीमा उल्लेख गर्नुहोस ।

8.) अप्रत्यक्ष खर्चको बाँडफाँडको अर्थ छोटकरीमा लेख्नुहोस्।

9.) अप्रत्यक्ष खर्चको संविभाजनको अर्थ प्रष्ट्याउनुहोस्।

10.) अप्रत्यक्ष खर्चको बाँडफाँड तथा संविभाजनमा भिन्नता देखाउनूहोस्।

If you do not see any questions, then please ask here.


Go Up