गृहपृष्ठ
कक्षाहरू
सम्पर्क
हाम्रोबारे
मध्यम
आफ्नो माध्यम छान्नुहोस्
English
नेपाली
खोज्नुहोस्
Sign In
Sign Up
Go Back
Show Questions Only
Class : 11
Subject : सामाजिक अध्ययन
Unit : 1.10 Lesson :सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
You are not a member!
Become full member to view the answers.
1.) सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको महत्व दर्शाउनुहोस्।
2.) सामाजिक अध्ययन विषय भन्नाले कस्तो विषय बुझिन्छ ? प्रष्ट पार्नुहोस्।
3.) सामाजिक अध्ययन विषयको आवयकता किन परेको हो ? खुलस्त पार्नुहोस्।
4.) सामाजिक अध्ययन विषय कसरी विश्व परिवेशसँग सम्बन्धित छ ? प्रष्ट्याउनुहोस् ।
5.) जीवनोपयोगी शिक्षा भन्नाले कस्तो शिक्षा बुझिन्छ ? जीवनोपयोगी शिक्षाको महत्व के हो ? प्रष्ट पार्नुहोस् ।
6.) सामाजिक अध्ययन विषयका सिकाई क्रियाकलाप तथा परियोजना कार्य गर्दा कसरी जीवनोपयोगी सिप सिक्न सकिन्छ ? प्रष्ट पार्नुहोस् ।
7.) सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सिकारी सहजीकरण कसरी हुनुपर्छ ? खुलस्त पार्नुहोस् ।
If you do not see any questions, then please ask
here.