Go Back

Class : 11

Subject : सामाजिक अध्ययन

Unit : 5.30 Lesson :विश्वका भौगोलिक विविधता र जनजीवन


You are not a member!
1.) मरुभूमि क्षेत्रमा ऊँट पालन गरिन्छ ।

2.) समुद्री किनारमा ठुला सहरहरू रहेका छन् ।

3.) इटली र ग्रिसमा फलफूल खेती गरिन्छ।

4.) हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेंसीतर्फ झरिरहेका छन् ।

5.) गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ।

6.) विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला, कारणहरूको खोजी गर्नुहोस् ।

7.) विश्वमा भौगोलिक अवस्था फरक परेका कारण मानवको आर्थिक क्रियाकलाप र जीवन शैलीमा पनि फरक परेको कुरा पाठमा जानकारी भयो । नेपालमा पनि विविध भौगोलिक अवस्था र मानवको जीवन शैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ । के यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी, उदाहरणसह

8.) भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन ? कारण दिनुहोस् ।

9.) तपाइँको समुदायको अर्थतन्त्र तथा जीविकोपार्जनको अवस्था अवलोकन गरी त्यो अवस्था हुनुमा भौगोलिक कारणहरू के के जिम्मेवार होलान्‌, खोजी गरी प्रतिवैदन तयार पार्नुहोस्‌।

10.) अमेजन वेंसीमा बाक्लो जङ्गल पाइन्छ ?

11.) भूमध्यरेखीय क्षेत्रमा पातलो बस्ती पाइन्छ।

12.) टायगा प्रदेशमा कागज बनाउने काम गरिन्छ ।

13.) ऊँटलाईं मरुभूमिको जहाज भनिन्छ ।

14.) प्रेरिजलाई विश्वकै अन्न भण्डार भनिन्छ ।

15.) अष्ट्रेलियाले ऊन निर्यात गर्छ ।

16.) भूमध्यसागरीय क्षेत्रलाई विश्वको बगैँचा भनिन्छ ।

17.) उष्णतृण भूमि क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ।

18.) पहाडी क्षेत्रमा साहसिक पर्यटन विकास गर्न सकिन्छ ।

19.) पहाडी भूभागभन्दा मैदानी भूभाग बढी विकसित हुन्छ ।

If you do not see any questions, then please ask here.


Go Up