Go Back

Class : 11

Subject : सामाजिक अध्ययन

Unit : 8.30 Lesson :नेपालमा निर्वाचन प्रणाली


You are not a member!
1.) समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।

2.) पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।

3.) प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ। यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।

4.) निर्वाचन भनेको के हो ?

5.) आमनिर्वाचन भनेको के हो ?

6.) मतदाता भनेको के हो ?

7.) पहिलो हुने निर्वाचन प्रणाली कस्तो निर्वाचन प्रणाली हो ? प्रष्ट पार्नुहोस् ।

8.) समानुपातिक निर्वाचन पद्धतिको छोटो विवरण दिनुहोस् ।

9.) नेपालमा निर्वाचनमा मतपत्र बदर भएको कुरा सुनिन्छ, यस्तो किन भयो होला ? कारण खोज्नुहोस् । यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।

10.) राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कसरी हुन्छ ?

If you do not see any questions, then please ask here.


Go Up