Go Back

Class : 11

Subject : सामाजिक अध्ययन

Unit : 8.40 Lesson :राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सुरक्षा


You are not a member!
1.) राष्ट्रियता प्रवर्धन गर्ने उपायहरूको सूची तयार पार्नुहोस् ।

2.) राष्ट्रिय सुरक्षाका चुनौतीहरू के के हुन् ?

3.) नेपालको संविधानअनुसार नेपाल राष्ट्रको परिभाषा दिनुहोस् ।

4.) नेपालको संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिहरू उल्लेख गर्नुहोस् ।

If you do not see any questions, then please ask here.


Go Up