Go Back

Class : 11

Subject : सामाजिक अध्ययन

Unit : 9.20 Lesson :बस्ती विकास


You are not a member!
1.) “बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।

2.) बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।

3.) “मानव बस्तीको पयावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ।” यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।

4.) शितोष्ण प्रदेशमा पूर्वतिर फर्केका घरहरू किन बनाइन्छन् ?

5.) नेपालमा प्रायः दक्षिण मोहडा भएको घर किन बनाइन्छन् ?

6.) इग्लू (Igloo) भनेको के हो ? यसको निर्माण कहाँ र किन गरिन्छ ?

If you do not see any questions, then please ask here.


Go Up