Go Back

Class : 11

Subject : सामाजिक अध्ययन

Unit : 9.30 Lesson :जनसङ्ख्या र विकास


You are not a member!
1.) जनसङ्ख्या र विकासबिचको सम्बन्ध उदाहरणसहित व्याख्या गर्नुहोस् ।

2.) भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरण छोटकरीमा वर्णन गर्नुहोस् ।

3.) ‘नेपालको बाग्मती प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या र कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या हुनुको कारण पत्ता लगाउनुहोस्।

4.) विकास भनेको के हो ? प्रष्ट पार्नुहोस् ।

5.) जनसङ्ख्याको स्थिति भन्नाले के बुझिन्छ ?

6.) जनसङ्ख्याको आकार र वृद्धि भन्नाले के बुझिन्छ ?

7.) सक्रिय जनसङ्ख्या भनेको के हो ?

If you do not see any questions, then please ask here.


Go Up