Go Back

Class : 10

Subject : अर्थशास्त्र

Unit : 1.00 Lesson :लागत तथा आय वक्ररेखाहरु


You are not a member!
1.) स्थिर लागत भनेको के हो ?

2.) औसत परिवर्तनशील लागत भन्नाले के बुझिन्छ ?

3.) सीमान्त लागत पत्ता लगाउने सूत्र लेख्नुहोस्‌ ।

4.) औसत कुल लागत र सीमान्त लागत वक्ररेखाको नमुना एउटै रेखाचित्रमा रचना गर्नुहोस्‌ ।

5.) औसत आय पत्ता लगाउने सूत्र लेख्नुहोस्‌ ।

6.) सीमान्त आय भनेको के हो ?

7.) पूर्ण प्रतिस्पर्धात्मक बजारमा औसत आय र सीमान्त आय समान हुनाको कारण बताउनुहोस्‌ ।

8.) कुल स्थिर लागत र कुल परिवर्तनशील लागतबिच के फरक छ, बताउनुहोस्‌ ।

9.) औसत कुल लागत र सीमान्त लागतको परिचय दिई औसत कुल लागत र सीमान्त लागत वक्ररेखाका नमुना एउटै रेखाचित्रमा रचना गरी देखाउनुहोस्‌ ।

10.) औसत कुल लागत र सीमान्त लागतबिचको सम्बन्ध रेखाचित्रका सहायताले व्याख्या गर्नुहोस्‌ ।

11.) कुल, औसत र सीमान्त आयको परिचय दिनुहोस्‌ ।

12.) पूर्ण प्रतिस्पर्धाको बजारको परिचय दिई यस्तो बजारमा कुनै एउटा फर्मको कुल, औसत र सीमान्त आय वक्ररेखाका नमुना एउटै रेखाचित्रमा रचना गरी देखाउनुहोस्‌ ।

13.) एकाधिकार बजारको परिचय दिई एकाधिकारी फर्मको औसत र सीमान्त आय वक्ररेखाका नमुना एउटै रेखाचित्रमा रचना गरी देखाउनुहोस्‌ ।

If you do not see any questions, then please ask here.


Go Up