Go Back

Class : 10

Subject : अर्थशास्त्र

Unit : 2.00 Lesson :उत्पादनको मुल्य निर्धारण


You are not a member!
1.) वित्तीय बजार भनेको के हो?

2.) पूर्ण प्रतिस्पर्धाको बजार भनेको के हो?

3.) पूर्ण प्रतिस्पर्धाको बजारमा वस्तुको मूल्य निर्धारण कसरी हुन्छ?

4.) एकाधिकार बजारका कुनै दुई मुख्य विशेषता उल्लेख गर्नुहोस्।

5.) एकाधिकार बजारमा फर्म सन्तुलनमा हुनका लागि आवश्यक पर्ने दुई सर्तहरू के के हुन्?

6.) पुर्ण प्रतिस्पर्धाको बजारका विशेषताहरु वर्णन गर्नुहोस्।

7.) एकाधिकार बजारका विशेषताहरु व्याख्या गर्नुहोस्।

8.) पूर्व प्रतिस्पर्धाको बजार भनेको के हो? यस्तो बजारमा वस्तुको मूल्य निर्धारण प्रक्रिया रेखाचित्रसहित वर्णन गर्नुहोस्।

9.) एकाधिकार बजारको परिभाषा दिनुहोस्। त्यस्तो बजारमा वस्तुको मूल्य निर्धारण प्रक्रिया रेखाचित्रसहित वर्णन गर्नुहोस्।

10.) पूर्ण प्रतिस्पर्धाको बजार र एकाधिकार बजारबिचका भिन्नताहरुल उल्लेख गर्नुहोस्।

If you do not see any questions, then please ask here.


Go Up