Go Back

Class : 10

Subject : अर्थशास्त्र

Unit : 3.00 Lesson :उत्पादनका साधनको मुल्य निर्धारण सिद्धान्त


You are not a member!
1.) नगदी/मौद्रिक ज्यालाको परिभाषा दिनुहोस्।

2.) वास्तविक ज्यालाका कुनै दुई निर्धारक तत्वहरु बताउनुहोस्।

3.) जीवन निर्वाहस्तरकाे ज्याला भनेको के हो?

4.) ज्यालाको जीवन निर्वाह सिद्धांतका कुनै दुई अोटा आलोचना उल्लेख गर्नुहोस्।

5.) कुल ब्याजको परिभाषा दिनुहोस्।

6.) खुद ब्याज भनेको के हो?

7.) ब्याजको शास्त्रीय सिद्धान्तअनुसार सन्तुलित ब्याजदर कसरी निर्धारण हुन्छ?

8.) ब्याजको शास्त्रीय सिद्धांतका कुनै दुई अाेटा आलोचना उल्लेख गर्नुहोस्।

9.) कुल नाफाको परिभाषा दिनुहोस्।

10.) खुद नाफा भनेको के हो?

11.) प्रोफेसर नाइटका अनुसार नाफा भनेको के हो?

12.) आर्थिक लगान भनेको के हो?

13.) झठेक्का लगायो भनेको के हो?

14.) सीमान्त/लगानहीन भूमिको परिभाषा दिनुहोस।

15.) मौद्रिक ज्याला र वास्तविक ज्यालाबिच फरक छुट्याउनुहोस्।

16.) ज्यालाको जीवन निर्वाह सिद्धान्तको व्याख्या गर्नुहोस्‌ ।

17.) खुद ब्याज र कुल ब्याजबिच फरक छुट्याउनुहोस्।

18.) ब्याजको शास्त्रीय सिद्धान्त व्याख्या गर्नुहोस्।

19.) खुद नाफा र कुल नाफा बिच फरक छुट्याउनुहोस् ।

20.) नाफाको अनिश्चिता वहन सिद्धान्त व्याख्या गर्नुहोस्।

21.) आर्थिक लगान र ठेक्का लगान बिच फरक छुट्याउनुहोस् ।

22.) ज्यालाको जीवन निर्वाह सिद्धान्त आलोचनासहित व्याख्या गर्नुहोस।

If you do not see any questions, then please ask here.


Go Up