Go Back

Class : 10

Subject : अर्थशास्त्र

Unit : 4.00 Lesson :मुद्रा बैङ्किङ तथा गैर बैङ्किङ वित्तीय संस्था


You are not a member!
1.) नेपालको पहिलो वाणिज्य बैङ्क कुन हो?

2.) नेपालको केन्द्रीय बैङ्क कहिले स्थापना भएको हो ?

3.) पुँजी बजार भन्नाले के बुझिन्छ ?

4.) बैङ्कलाई विभिन्न शीर्षकअन्तर्गत वर्गीकरण गर्नुहोस्‌।

5.) केन्द्रीय बैङ्कका कार्यहरूको सूची बनाउनुहोस्‌ ।

6.) वाणिज्य बैङ्कका प्राथमिक र द्वितीय कार्यहरू छुट्याउनुहोस्‌ ।

7.) मुद्रा बजार र पुँजी बजारबिच फरक छुट्याउनुहोस्‌ ।

8.) जीवन बिमा र निर्जीवन बिमाबिच फरक छुट्याउनुहोस्‌ ।

9.) बाणिज्य बैङ्कको परिचय दिई यसका कार्यहरू वर्णन गर्नुहोस्‌ ।

10.) केन्द्रीय बैङक भनेको के हो ? यसका मुख्य कार्यहरू व्याख्या गर्नुहोस्‌।

If you do not see any questions, then please ask here.


Go Up