Go Back

Class : 10

Subject : अर्थशास्त्र

Unit : 5.00 Lesson :सार्वजनिक वित्त


You are not a member!
1.) प्रत्यक्ष करका दुई उदाहरण दिनुहोस्‌ ।

2.) सरकारी बजेटको परिभाषा दिनुहोस्‌ ।

3.) सरकारी खर्चको महत्त्वबारे छोटकरीमा व्याख्या गर्नुहोस्‌ ।

4.) प्रगतिशील कर र समानुपातिक करका कुनै दुई भिन्नता लेख्नुहोस्‌ ?

5.) सरकारी आयका स्रोतहरू उल्लेख गर्नुहोस्‌।

6.) सरकारी खर्चका क्षेत्रहरू के के हुन्‌ व्याख्या गर्नुहोस्‌।

7.) प्रत्यक्ष कर भनेको के हो ? यसका गुण र अवगुणहरू छोटकरीमा चर्चा गर्नुहोस्‌।

8.) प्रगतिशील करको परिभाषा दिई यसका गुण र अवगुणहरू व्याख्या गर्नुहोस्‌।

9.) सरकारी बजेट कसरी निर्माणका प्रक्रियाहरू उल्लेख गर्नुहोस्‌।

10.) असल कर प्रणालीका सिद्धान्तहरू व्याख्या गर्नुहोस्‌।

If you do not see any questions, then please ask here.


Go Up