Go Back

Class : 10

Subject : अर्थशास्त्र

Unit : 6.00 Lesson :विकास अर्थशास्त्र


You are not a member!
1.) नेपालमा भएका आर्थिक विकासका क्षेत्रहरू पहिचान गर्नुहोस्‌ ।

2.) आर्थिक वृद्धिको अर्थ स्पष्ट पार्नुहोस्‌ ।

3.) आर्थिक विकास र आर्थिक वृद्धिबिचको भिन्नता देखाउनुहोस्‌ ।

4.) नेपालको अर्थतन्त्रका मुख्य पाँच विशेषताहरू के के हुन्‌?

5.) आर्थिक विकासका सूचाङ्कहरू के के हुन्‌ व्याख्या गर्नुहोस्‌ ।

6.) आर्थिक विकासको शास्त्रीय सिद्धान्तको वर्णन गर्नुहोस्‌ ।

7.) आर्थिक बिकासको मार्क्सवादी सिद्धान्तको बारेमा विवेचना गर्नुहोस्‌ ।

8.) लेविसको श्रमको असीमित पूर्तिको सिद्धान्तको व्याख्या गर्नुहोस्‌ ।

If you do not see any questions, then please ask here.


Go Up