गृहपृष्ठ
कक्षाहरू
सम्पर्क
हाम्रोबारे
मध्यम
आफ्नो माध्यम छान्नुहोस्
English
नेपाली
खोज्नुहोस्
Sign In
Sign Up
Go Back
Show Questions Only
Class : 10
Subject : अर्थशास्त्र
Unit : 7.00 Lesson :अन्तर्राष्ट्रिय बजार
You are not a member!
Become full member to view the answers.
1.) भुक्तान सन्तुलन भनको के हो ?
2.) स्वतन्त्र व्यापार नीतिको अर्थ बताउनुहोस्।
3.) स्वतन्त्रव व्यापार नीतिका कुनै दुई फाइदा लेख्नुहोस् ।
4.) संरक्षण नीति भनेको के हो?
5.) संरक्षण नीतिका कुनै दुई बेफाइदा लेख्नुहोस्।
6.) स्वतन्त्र व्यापारका फाइदाहरू व्याख्या लेख्नुहोस् ।
7.) संरक्षण नीतिका फाइदाहरू चर्चा गर्नुहोस्।
8.) नेपालमा औद्योगिक क्षेत्रको विकासका लागि संरक्षण नीति आवश्यक छ ? कारण दिनुहोस् ।
9.) अन्तर्राष्ट्रिय व्यापारको तुलनात्मक लागत सिद्धान्तको परिचय दिनुहोस् ।
10.) विश्व व्यापार सङ्गठनका उद्देश्यहरू उल्लेख गर्नुहोस् ।
11.) साफ्टाका उद्देश्यहरू उल्लेख गर्नुहोस् ।
12.) स्वतन्त्र व्यापारको पक्ष तथा विपक्षमा आफ्ना तर्कहरू दिनुहोस् ।
13.) संरक्षण नीतिको पक्ष तथा विपक्षमा आफ्ना तर्कहरू दिनुहोस् ।
14.) अन्तर्राष्ट्रिय व्यापारको तुलनात्मक लागत सिद्धान्तको आलोचनात्मक रूपमा व्याख्या गर्नुहोस् ।
15.) नेपालले विश्व व्यापार सङ्गठनको सन्दर्भमा सामना गर्नु परेका चुनौतिहरू उल्लेख गर्नुहोस्।
If you do not see any questions, then please ask
here.