Go Back

Class : 10

Subject : अर्थशास्त्र

Unit : 8.00 Lesson :नेपालमा आर्थिक योजना


You are not a member!
1.) चौधौँ योजनाले वार्षिक औसत आर्थिक वृद्धिदर कति प्रतिशत पुग्याउने लक्ष्य राखेको छ ?

2.) नेपालको चालु योजनाका उद्देश्य उल्लेख गर्नुहोस्‌ ?

3.) नेपालमा आर्थिक योजनाको विकासक्रम उल्लेख गर्नुहोस्‌।

4.) आर्थिक योजनाको महत्त्व माथि प्रकाश पार्नुहोस्‌।

5.) आर्थिक योजनाका मुख्य मुख्य अङ्गहरू के के हुन्‌ ? वर्णन गर्नुहोस्‌।

6.) आर्थिक योजना निर्माणका प्रक्रियाहरू उल्लेख गर्नुहोस्‌।

7.) नेपालको चालु योजनाका मुख्य विशेषताहरू लेख्नुहोस्‌।

If you do not see any questions, then please ask here.


Go Up