Go Back

Class : 10

Subject : नेपाली

Unit : 11.00 Lesson :कर्तव्य


You are not a member!
1.) २. दिइएका शब्द र तिनले दिने अर्थबिच जोडा मिलाउनुहोस् :

2.) 3. दिइएको कपाशबाट उखान र टुक्का पहिचान गरी लेख्नुहोस् : गार बसैको आखामा राखे पनि नबिझाउने खालका मानिस थिए । गाउँले उनलाई न्याय प्रतिभूति नै अन्थे । उनी आफू भलो त जगतै भलो भन्ने सोचका मानिस थिए । उनको यो कृति एक कान दुई कान मैदान हुँदै दश गाउँ फैलियो । सबै

3.) 4. दिइएका उखान र टुक्कालाई अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् : उखानः हुने बिरुवाको चिल्लो पात, धान खाने मुसो चोट पाउने भ्यागुतो, खाने मुखलाई जुँगाले छेक्दैन, बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन टुक्का : माया मार्नु, कम्मर कस्नु, कानमा तेल हाल्न

4.) बोध र अभिव्यक्ति १. दिइएका शब्दको लेखाइ र उच्चारणमा पाइने भिन्नता पहिचान गर्नुहोस् :

5.) २. 'कर्तव्य' कथाबाट लेखाइ र उच्चारण भिन्न हुने १० ओटा शब्द टिपोट गरी शुद्ध उच्चारण गर्नुहोस् ।

6.) ४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

7.) ५. दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :त्यस पाजीलाई अँगालो हाल्न जान लागेको होइन कमला, यहाँ बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो । कुलमा सबैभन्दा जेठो सन्तानको बिहे, उसमाथि त्यत्रा घरानियाँ कुटुम्बका आँगनमा बरियाती लैजानु छ । बाबु चा

8.) ६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : मलाई अब धेरै दिन बाचुला जस्तो लाग्दैन । मैले जीवनमा हजुरका प्रति धेरै अत्याचार गरेको छ । यस अज्ञानिको सबै अपराध क्षमा गरेर यी नावालक छोराछोरीको शरण लिइदिनुहोला । भाइका कुरा सुनेर मुरलीधरले व आँसु झारे

9.) ७. ‘कर्तव्य' कथा पढी दिइएका संवाद कसले कसलाई भनेका हुन्, भन्नुहोस् :

10.) ८. 'कर्तव्य' कथाका मुख्य मुख्य घटना क्रमबद्ध रूपमा टिपोट गरी कथासार तयार पार्नुहोस् ।

11.) ९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

12.) ११. व्याख्या गर्नुहोस् :

13.) १२. 'कर्तव्य' कथामा श्रीधर र मुरलीधरमध्ये तपाईं कसको पक्ष लिनुहुन्थ्यो, किन ?

14.) १३. 'कर्तव्य' कथामा नेपाली समाजको वास्तविकतालाई कसरी दर्साएको छ, विवेचना गर्नुहोस् ।

15.) १४. तपाईंलाई 'कर्तव्य' कथामा व्यक्त भएका कुन कुन कुरा मन पर्यो, मन पर्नुका कारणसहित आफ्नो प्रतिक्रिया दिनुहोस् ।

16.) १५. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : भाषा कुनै पनि देशको अमूल्य सम्पदा हो । एउटा भाषा लोप हुनु भनेको त्यो देशको एउटा सम्पदा नासिनु हो । त्यसैले आफ्नो देशको भाषिक सम्पदा जोगाउन राज्यले पनि पहल गर्नुपर्छ । विभिन्न मातृभाषाको प

17.) १६. दिइएको सन्दर्भ पढी तोकिएको कार्य गर्नुहोस् : (विद्यालय सोलुका डोल्मा र मिरा रामलखन फोनमा कुराकानी गर्दै छन्ं । डोल्मा: हेलो ! रामलखनज्यू ! नमस्कार । • रामलखन : हजुर, नमस्ते ! डोल्मा: अँ, के गर्दै हुनुहुन्छ नि रामलखनज्यू ! • रामलखनः म त आँपको बगैचामा छ

18.) सुनाइ र बोलाइ १. सुनाइ पाठ ११ सुनी खाली ठाउँमा उपयुक्त शब्द भन्नुहोस् :

19.) सुनाइ पाठ ११ का आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

20.) भाषिक संरचना र वर्णविन्यास १. दिइएको अनुच्छेदमा नाम र विशेषणबाट बनेका क्रियापद प्रयोग भएका छन् पढ्नुहोस् : हरिशरण साह्रै मोटाएका छन् तर रामशरण चाहिँ बिरामी परेर निकै दुब्लाएका छन् । हरिशरण साह्रै मोटाएर रोगाएका छन् भने रामशरण पनि दुब्लाएर रोगले थलिएका छन्

21.) २. दिइएका क्रियामूलको बनोट प्रक्रिया देखाउनुहोस् जिल्लिनु, हत्याउनु, लजाउनु, रन्किनु, लत्याउनु, रनाउनु दोहोन्याउनु, तातिनु, चिसिनु, चिप्लिनु, गुटमुटिनु, डल्लिनु

22.) ३. 'कर्तव्य' कथाबाट कुनै तीनओटा क्रियामूल खोजेर तिनलाई पाठमा प्रयोग भएका भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् ।

23.) ४. कुनै पाँच नाम धातु पर्ने गरी एउटा अनुच्छेद लेख्नुहोस् ।

24.) 5. दिइएको अनुच्छेदबाट सामान्यार्थक र प्रेरणार्थक क्रियापद छुट्याउनुहोस् : आमाले सानी नानीलाई सुताइन् र आफू पनि सुतिन् । सुताउनुभन्दा पहिले आमाले सानी नानीलाई लिटो खुवाइन् र आफूले रोटी तरकारी खाइन् । विहान आमा सबेरै चार बजे जागिन् र चिया पिइन् । सात बजेतिर

25.) 6. दिइएको अनुच्छेदलाई प्रेरणार्थकमा परिवर्तन गर्नुहोस् : विनयले खाना खाए । उनी विद्यालय पुगे। घन्टी लाग्यो । उनी कक्षामा पसे । उनले पहिलो घन्टीमा नेपाली विषय पढे। उनले दिउसो खाजा खाए । उनी बेलुकी घर फर्किए ।

26.) ७. प्रेरणार्थक वाक्यको प्रयोग गरी कुनै एक घटनाको वर्णन गर्नुहोस् ।

27.) ८. कर्तव्य' कथाबाट रि, ऋ प्रयोग भएका तीन तीनओटा शब्द खोजेर लेख्नुहोस् ।

28.) 9. दिइएको अनुच्छेदलाई शुद्ध गरी 'पुनर्लेखन गर्नुहोस् रिषि दॠमा बसेर रिषभसँग भन्दै थिए । ऋमा नहिड्नू, ऋस नगर्नू, एउटा कानमा मात्र ऋङ होइन, दुईओटै कानमा लगाउन ऋङ किन्तु । ऋता माघे सङ्क्रान्ति मेलामा जानू र दिनभऋ रमाइलो गर्नू ।

29.) सिर्जना र परियोजना कार्य १. दिइएका बुँदाका आधारमा एउटा छोटो कथा लेख्नुहोस् :

30.) २.तपाईंले अध्ययन गर्नुभएको कुनै एउटा सामाजिक कथाको घटना, पात्र र परिवेशको समीक्षा गरी कक्षामा सुनाउनुहोस् ।

If you do not see any questions, then please ask here.


Go Up