Go Back

Class : 11

Subject : नेपाली

Unit : 10.00 Lesson :कृषिशालामा एक दिन


You are not a member!
1.) दिएका शब्दहरूको अर्थ खुल्ने गरि वाक्यमा प्रयोग गर्नुहोस्:

2.) दिइएको पदावलीहरूको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस्:

3.) संवादमा कतिजना पात्रहरू सहभागी छन्?

4.) सबैभन्दा धेरै पटक प्रश्न गर्ने विद्यार्थी कुन हो?

5.) यो संवाद कुन स्थानमा गरिएको हो?

6.) कुनै पात्रले खाद्यपदार्थलाई औषधि भनेको छ?

7.) सबैभन्दा छोटो संवाद कसले बोलेको छ?

8.) दिइएका भनाइहरु ककसका हुन्, पत्ता लगाउनुहोस्: (क) यहाँ एउटा फसलले अर्को फसललाई सहयोग गर्छ।

9.) दु:ख त तपाईंले पनि पाउनुभएकै होला।

10.) कृषि पेसा त आफूलाई मात्र होइन, संसारलाई बचाउने काम पनि त हो नि।

11.) यता पनि खेतबारीको वरिपरि रूखहरू रोप्नुभएको छ।

12.) तपाईंको कुरा अलि अनौठो लाग्यो।

13.) तपाइको यो कृषिशाला कृषिशाला मात्रै होइन, ज्ञानमाला पनि रहेछ।

14.) के गर्दा जमिन उर्वर बन्छ ?

15.) पानीका स्रोत बिषाक्त हुनाको कारण के हो?

16.) संवादमा के कर्मलाई अपराध भनिएको छ?

17.) प्रकृतिले हामीलाई कसरी सजाय दिइराखेको?

18.) प्राकृतिक खेती गर्दा के फाइदा हुन्छ?

19.) ‘मन परेको काममा कमाइ थोरै भए पनि चित्त बुझ्छ।‘ यस कथनलाई पुष्टि गर्नुहोस्।

20.) हाम्रा मौलिक बिउबिजन कसरी जोगाउन सकिन्छ?

21.) कृषिकर्मलाई सम्मानित कर्मका रूपमा स्थापित गर्न के के गर्नुपर्छ?

22.) कृषिकर्म किन मानवजातिको अस्तित्वसँग गाँसिएको छ?

23.) वनजङ्गल र कृषिको सम्बन्ध कस्तो छ?

24.) जैविक मल र औषधि कसरी बनाउन सकिन्छ?

25.) आच्छादन प्रक्रियाका फाइदाहरु बताउनुहोस्।

26.) कृषि कर्मका बारेमा तपाईंका विचारहरु प्रस्तुत गर्नुहोस्।

27.) समीक्षात्मक उत्तर दिनुहोस्: (क) दिगो कृषि पद्धतिका लागि के कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ?

28.) “वातावरण प्रदूषणकाे मूल कारण मान्छे नै भएकाले यसको समाधान पनि मानिसले नै गर्नुपर्छ।” संवादात्मक सन्दर्भसमेत यहाँ गरी आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस्।

29.) नेपालले कस्तो वाणिज्य नीति अवलम्बन गरेको छ?

30.) राजस्वमा वृद्धि कसरी गर्न सकिन्छ?

31.) देशको समृद्धिमा निजी क्षेत्रको भूमिका कस्तो हुन्छ?

32.) ‘जैविक विविधता र गरिबी‘ निवारण पदावलीको अर्थ लेख्नुहोस्।

If you do not see any questions, then please ask here.


Go Up