Go Back

Class : 11

Subject : नेपाली

Unit : 4.00 Lesson :योगमाया


You are not a member!
1.) दिइएका शब्द प्रयोगगरी वाक्य बनाउनुहोस:

2.) दिइएका शब्दहरु प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस्:

3.) पाठ पढ्ंनुहोस् र दिइएका प्रश्नहरूको उत्तर भन्नुहोस। (क) योगमायाको जीवन कति अनुच्छेदमा संरचित छ ?

4.) चौथो अनुच्छेदमा कतिओटा वाक्य छन् ?

5.) दोस्रो अनुच्छेदमा योगमायाको जीवनको कुन अवस्थाको वर्णन छ ?

6.) योगमायाको जलसमाधिको सन्दर्भ कुन अनुच्छेदमा छ ?

7.) दिइएका वाक्यहरू जीवनीको कुन अनुच्छेदमा छन् पत्ता लगाउनुहोस्: (क) उनले तपस्याका निराहार, जलाहार,अल्पाहार जस्ता विधिहरूको प्रयोग गर्थिन्।

8.) यस्ता सामाजिक,धार्मिक कार्य, आर्यसमाजीहरूको सुधार चेतना र साधुसन्तहरुको सङ्गतले योगमायामा जीवन र समाजलाई हेर्ने नयाँ चेतना जागृत भइरहेको थियो।

9.) धर्मलाई राज्यले पनि मानवताको कोणबाट हेर्नुपर्छ भन्ने धारणा राख्ने योगमाया समन्यायमा जोड दिन्थिन्।

10.) योगमायाले वि.सं १९९५ को कार्तिक २७ गते शनिबारका दिन सरकारले सत्य धर्मको भिक्षा नदिए आफ्ना तमाम भक्तसहित अग्निसमाधि लिने घोषणा गरिन्।

11.) सत्यनिष्ठा र समतामूलक समाजको सपनाका लागि अनौठो क्रान्ति गर्ने योगमायाको देन मानव सभ्यताको स्मृतिमा अमीट रहेको छ।

12.) दिइएका मितिमा योगमायाको जीवनसँग सम्बन्धित कुन कुन घटना भएका हुन्, भन्नुहोस:

13.) पाठको चौथो अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् : (क) योगमायाले कुटी बनाएका ठाउँहरूको नाम लेख्नुहोस्।

14.) मानिसहरु योगमायासँग प्रभावित हुनको कारण के हो ?

15.) योगमायाले किन तपस्या गरेकी हुन् ?

16.) ‘ उनी कहिले निराहार, कहिले जलाहार, कहिले अल्पहार तपस्या गर्थिन् ‘ भन्नुको तात्पर्य के हो ?

17.) योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले कस्तो स्वरूप लिन्थ्यो होला, अनुमान गरी लेख्नुहोस्।

18.) ‘योगमाया छुवाछुतरहित….. अविस्मरणीय रहेको छ‘ जीवनको अंश पढि सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) योगमाया कस्तो समाजको खोजीमा लागिन् ?

19.) तत्कालिन समाजले आफ्नो विचारलाई अस्वीकार गरेपछि उनले कसरी बिद्रोह गरिन् ?

20.) योगमायाको सम्मानमा के कस्ता कामहरु भएका छन् ?

21.) योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?

22.) पाठसमेतका आधारमा योगमायाले गरेका सुधारका प्रयासहरूको वर्णन गर्नुहोस्।

23.) योगमायाको बाल्यकाल र किशाेरावस्था कस्तो रह्यो ?

24.) योगमाया कसरी आध्यात्मिक विषयमा आकृष्ट भइन् ?

25.) योगमायाको साधना र तपस्याका बारेमा उल्लेख गर्नुहोस् ?

26.) योगमायाको अग्निसमाधिको योजना कसरी असफल भयो?

27.) योगमायाको जीवनबाट पाइने शिक्षा के हो?

28.) व्याख्या गर्नुहोस् (क) ती तपस्याका विविध मोहहरूको मुख्य उद्देश्य जीवनका लोभ र मोहबाट मुक्त हुँदै समाज सुधारको चाहना राख्नु थियो।

29.) सञ्चारका माध्यम तथा यातायातका साधनले संसारलाई कसरी नजिक बनाएको छ ?

30.) यन्त्रमानवले मानिसले कसरी सघाउँछ ?

31.) वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई कस्तो बनाएको छ ?

32.) वैज्ञानिक र अनुसन्धान शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् ।

33.) सरकारले किन निषेधाज्ञा जारी गरेको हो ?

34.) जयमङ्गलले कसरी सनाखत गरेर हिँड्छ ?

35.) माथिको पाठमा ‘ऊ‘ भनेको को होला ?

If you do not see any questions, then please ask here.


Go Up