Go Back

Class : 11

Subject : नेपाली

Unit : 5.00 Lesson :साथीलाई चिठी


You are not a member!
1.) खण्ड ‘क‘ मा दिइएका शब्दहरूको अर्थ खण्ड ‘ख‘ मा दिइएको छ, ती अर्थहरु चिनेर जोडा मिलाउनुहोस्:

2.) दिइएको अनेकार्थी शब्दहरूको एकभन्दा बढी अर्थ लेख्नुहोस्:

3.) दिइएका पदावलीलाई अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस्:

4.) चिठीमा कतिओटा अनुच्छेद रहेको छन् ?

5.) चिठीको आदि मध्य र अन्त्य भाग्म कस्ता विशेषवस्तु छन् ?

6.) पूर्णविक्रमले सुरुका दुईतीन वर्ष बिदेशमा कसरी बिताए ?

7.) पूर्णविक्रम कस्तो सपना बोकेर विदेश गएका थिए?

8.) चिठीमा के कस्त अङ्गहरु हुन्छन्, लेख्नुहोस् ।

9.) ‘ अहिले म सम्झन्छु….. सार्थक बनाउँछु ‘ चिठीको अंश पढी दिइएका प्रश्नहरूको उत्तर लेख्नुहोस्: (क) नेपालको जलराशिमा‌ कस्तो समर्थ्य रहेको छ?

10.) हाम्रो देशको विकासले गति लिन नसक्नुको कारण के हो?

11.) प्रदेशमा सिकेको सिपले कसरी देश विकास गर्न सकिन्छ?

12.) देश विकासको मूल मन्त्र के रहेछ?

13.) म पात्र किन घर फर्कन चाहेको हो?

14.) म पात्रले गरेका सहि र गलत निर्णय के के थिए ?

15.) म पात्रको घर फर्कने निर्णयप्रति तपाईंको धारणा लेख्नुहोस् ?

16.) मूल्याङ्कन भनेको के हो?

17.) निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनबिच के फरक छ ?

18.) प्रमाणपत्र दिने परीक्षा किन आवश्यक छ?

19.) ‘ पाठ्यक्रम ‘ र ‘ पृष्ठपोषण ‘ को अर्थ लेख्नुहोस्।

20.) तपाईंको सुरज हुनुभएको भए पूर्णविक्रमको चिठी प्रतिउत्तर कसरी दिनुहुन्थ्यो लेख्नुहोस्:

If you do not see any questions, then please ask here.


Go Up