2.) दिइएको शब्दहरूको विपरित अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस्:
3.) दिइएका आशय झल्कने उखान लघुनाटकबाट खोजेर लेख्नुहोस्:
(क) इच्छाशक्ति भए जुनसुकै काम गर्न सकिन्छ।
4.) अरुलाई पर्ने समस्या तपाईलाई पनि पर्छ।
5.) तपाईले सुनेका/पढेका पाँचओटा उखान लेखी वाक्यमा प्रयोग गर्नुहोस् ।
6.) दिइएको टुक्कालाई वाक्यमा प्रयोग गर्नुहोस्:
7.) यस लघुनाटकमा कस्तो विषयलाई प्रस्तुत गरिएको छ ?
8.) यस लघुनाटकमा कति जना मञ्चीय पात्रहरु छन ?
9.) यस लघुनाटकको पात्रका संवादमा कुन कुन भाषाको प्रयोग देख्न सकिन्छ ?
10.) यस लघुनाटकमा कुन परिवेशलाई समेटिएको छ ?
11.) ‘लौ आयो ताजा खबर‘ कस्तो लघुनाटक हो ?
12.) लौ आयो ताजा खबर‘ लघुनाटकको परिवेश कुन हो ?
13.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकमा कस्तो भाषिक समाज देखाइएको छ ?
14.) नाटककार को मुख्य पात्र को हो ?
15.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकमा कत्ति दृश्य छन् ?
16.) “लौ आयो ताजा खबर‘ लघुनाटकको मुख्य सहायक पात्र कुन हो ?
17.) दिइएको संवाद कसले कसको हो, वक्ता पहिल्याउनुहोस् :
18.) ‘पर्नुस । जानुभन्दा… मिलेर गरौँ नाट्यांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्:
(क) ‘देश नबने हामी कोही बन्दैनौँ‘ भन्ने वाक्यको तात्पर्य खुलाउनुहोस्।
19.) खुसी भएर बाँच्न के गर्नुपर्छ ?
20.) सामूहिक अभियान किन चलाइएको हो ?
21.) कस्तो अभिभावकलाई कर्तव्यनिष्ठ अभिभावक भनिन्छ ?
22.) लघुनाटकमा आफन्तको आगमन भइरहनुको कारण के हो ?
23.) मरेका वा नजन्मेको मान्छे राम्रो हुन्छ भन्ने भनाइसंग तपाइको सहमति वा असहमतिका बुँदाहरू लेख्नुहोस् ।
24.) यस नाट्यांशमा वक्ताले आफ्ना के कस्ता कमजोरी रहेको स्विकारेका छन् ?
25.) यस नाट्यांशमा व्यक्त समस्या कसरी समधान गर्न सकिएला ?
26.) व्याख्या गर्नुहोस्:
(क) दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यत्तिले मात्र सक्दैन ।
27.) जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर उदाउँछौ, हाम्रा युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछौ अनि मात्र तिम्रो पत्रिक्राको खबर ताजा र स्वच्छ हुन्छ ।
28.) समीक्षात्मक उत्तर लेख्नुहोस्:
(क) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको मुख्य पात्रको चरित्र चित्रण गर्नुहोस् ।
29.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकमा व्यक्त मुख्य सन्देशमाथि प्रकाश पार्नुहोस् ।
30.) निम्नानुसारको ढाँचामा ‘लौ आयो ताजा खबर‘ लघुनाटकको समीक्षा गर्नुहोस्:
(क) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको संवाद योजना कस्तो छ?
31.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको भाषा शैली कस्तो छ ?
32.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको शीर्षक कसरी सार्थक रहेको छ ?