Go Back

Class : 11

Subject : नेपाली

Unit : 9.00 Lesson :सफलताको काथा


You are not a member!
1.) दिइएका अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस्:

2.) दिइएको शब्दहरुलाई अर्थ खुल्ने गरी वाक्य बनाउनुहोस्:

3.) रिपोर्ताज कुन विषयमा लेखिएको छ ?

4.) रिपोर्ताजमा कति जना व्यक्तिको नाम उल्लेख भएको छ?

5.) रिपोर्ताज कतिओटा अनुच्छेदमा संरचित छ ?

6.) रिपोर्ताजमा प्रयुक्त भाषाशैली कस्तो छ?

7.) पाठका आधारमा जोडा मिलाउनुहोस्:

8.) ‘योग, ध्यान…. ताँती सुरु भयो’ रिपोर्ताजको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्: (क) ध्यान गर्नका लागि म पात्र कहाँ कहाँ पुगेको थिए?

9.) गोठाटारले म पात्रलाई किन आकर्षित गर्छ?

10.) ‘हजारौँ माइलको यात्रा एक सानो पाइलाबाट सुरु हुन्छ’ भन्नुको तात्पर्य के हो?

11.) योगले मानव जीवनलाई कसरी परिवर्तन गर्छ?

12.) सुन्दर छन्त्यालमा कसरी बाँच्ने इच्छाशक्ति जागृत भयो?

13.) योग साधनाले मानव स्वास्थ्यमा पर्ने प्रभावहरु के-के हुन्?

14.) रिपोर्ताजमा प्राकृतिक परिवेशको वर्णन कसरी भएको छ?

15.) सुन्दर छन्त्यालको सफलताको कथा संक्षिप्त रुपमा लेख्नुहोस्।

16.) पाठको मुख्य सन्देश के हो ?

17.) व्याख्या गर्नुहोस्: (क) यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ। स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ। स्मृतिले मानिसलाई मानिस बनाउनेछ र पुनर्जीवित गर्छ।

18.) मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईंभित्रै छ । योगबाट यो प्राप्त हुन्छ।

19.) स्वस्थ हुनु भनेको के हो ?

20.) देशका नागरिकको स्वास्थ्य स्थिति कुन-कुन कुरामा निर्भर हुन्छ ?

21.) चिकित्सा विज्ञान कसरी रोकथामतिर पनि केन्द्रित हुन थालेको छ?

22.) चिकित्सा विज्ञानमा कुन कुराले बढी महत्व पाइएको छ?

23.) दिइएका शीर्षकमा टिप्पणी लेख्नुहोस्: (क) विश्वसम्पदाको संरक्षण र संवर्द्धनमा लेखिएका चुनौतीहरु

24.) समाजिक सञ्जालको अतिशय प्रयोगले मानव जीवनमा परेको प्रभाव

If you do not see any questions, then please ask here.


Go Up