Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


‘भूगर्भ‘ र ‘खगोल‘ शब्दको अर्थ लेख्नुहोस् ।

Ans : ‘भूगर्भ‘ को अर्थ पृथ्वीको भित्री वा तल्लाे तह हो भने ‘खगोल‘ को अर्थ आकाशमण्डल अन्तरिक्ष हो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)खुसी भएर बाँच्न के गर्नुपर्छ ?
2.)सामूहिक अभियान किन चलाइएको हो ?
3.)कस्तो अभिभावकलाई कर्तव्यनिष्ठ अभिभावक भनिन्छ ?
4.)लघुनाटकमा आफन्तको आगमन भइरहनुको कारण के हो ?
5.)मरेका वा नजन्मेको मान्छे राम्रो हुन्छ भन्ने भनाइसंग तपाइको सहमति वा असहमतिका बुँदाहरू लेख्नुहोस् ।
6.)यस नाट्यांशमा वक्ताले आफ्ना के कस्ता कमजोरी रहेको स्विकारेका छन् ?
7.)यस नाट्यांशमा व्यक्त समस्या कसरी समधान गर्न सकिएला ?
8.)व्याख्या गर्नुहोस्: (क) दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यत्तिले मात्र सक्दैन ।
9.)जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर उदाउँछौ, हाम्रा युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछौ अनि मात्र तिम्रो पत्रिक्राको खबर ताजा र स्वच्छ हुन्छ ।
10.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको मुख्य पात्रको चरित्र चित्रण गर्नुहोस् ।