Search answer for your unanswered questions.

Class : 11
Unit : लौ आयो ताजा खबर


खुसी भएर बाँच्न के गर्नुपर्छ ?

Ans : एकअर्काको खुसदु:ख साटफेर गरी सबै मिलेर समस्यासँग लड्न सके खुसी भएर बाँच्न सकिन्छ।
    Did you find this answer useful? Then to view other answers easily.


Random topics

1.)‘योग, ध्यान…. ताँती सुरु भयो’ रिपोर्ताजको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्: (क) ध्यान गर्नका लागि म पात्र कहाँ कहाँ पुगेको थिए?
2.)गोठाटारले म पात्रलाई किन आकर्षित गर्छ?
3.)‘हजारौँ माइलको यात्रा एक सानो पाइलाबाट सुरु हुन्छ’ भन्नुको तात्पर्य के हो?
4.)योगले मानव जीवनलाई कसरी परिवर्तन गर्छ?
5.)सुन्दर छन्त्यालमा कसरी बाँच्ने इच्छाशक्ति जागृत भयो?
6.)योग साधनाले मानव स्वास्थ्यमा पर्ने प्रभावहरु के-के हुन्?
7.)रिपोर्ताजमा प्राकृतिक परिवेशको वर्णन कसरी भएको छ?
8.)सुन्दर छन्त्यालको सफलताको कथा संक्षिप्त रुपमा लेख्नुहोस्।
9.) पाठको मुख्य सन्देश के हो ?
10.)व्याख्या गर्नुहोस्: (क) यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ। स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ। स्मृतिले मानिसलाई मानिस बनाउनेछ र पुनर्जीवित गर्छ।