Search answer for your unanswered questions.

Class : 11
Unit : लौ आयो ताजा खबर


‘पर्नुस । जानुभन्दा… मिलेर गरौँ नाट्यांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्: (क) ‘देश नबने हामी कोही बन्दैनौँ‘ भन्ने वाक्यको तात्पर्य खुलाउनुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : ‘देशको प्रगति नभए जनता खुसी हुँदैनन्‘ भन्नु नै ‘देश नबने हामी कोही बन्दैनौ‘ भन्नुको तात्पर्य हो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पाठका आधारमा जोडा मिलाउनुहोस्:
2.)‘योग, ध्यान…. ताँती सुरु भयो’ रिपोर्ताजको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्: (क) ध्यान गर्नका लागि म पात्र कहाँ कहाँ पुगेको थिए?
3.)गोठाटारले म पात्रलाई किन आकर्षित गर्छ?
4.)‘हजारौँ माइलको यात्रा एक सानो पाइलाबाट सुरु हुन्छ’ भन्नुको तात्पर्य के हो?
5.)योगले मानव जीवनलाई कसरी परिवर्तन गर्छ?
6.)सुन्दर छन्त्यालमा कसरी बाँच्ने इच्छाशक्ति जागृत भयो?
7.)योग साधनाले मानव स्वास्थ्यमा पर्ने प्रभावहरु के-के हुन्?
8.)रिपोर्ताजमा प्राकृतिक परिवेशको वर्णन कसरी भएको छ?
9.)सुन्दर छन्त्यालको सफलताको कथा संक्षिप्त रुपमा लेख्नुहोस्।
10.) पाठको मुख्य सन्देश के हो ?