Search answer for your unanswered questions.

Class : 11
Unit : लौ आयो ताजा खबर


दिइएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : (क) पत्रपत्रिका – अखबार (ख) मञ्चको छेउछाउको भाग – नेपथ्य (ग) रमिता – तमासा (घ) विपत – आपत् (ङ) एम्वुलेन्सले बजाउने आवाज – साइरन
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)व्याख्या गर्नुहोस्: (क) दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यत्तिले मात्र सक्दैन ।
2.)जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर उदाउँछौ, हाम्रा युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछौ अनि मात्र तिम्रो पत्रिक्राको खबर ताजा र स्वच्छ हुन्छ ।
3.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको मुख्य पात्रको चरित्र चित्रण गर्नुहोस् ।
4.)‘लौ आयो ताजा खबर‘ लघुनाटकमा व्यक्त मुख्य सन्देशमाथि प्रकाश पार्नुहोस् ।
5.)निम्नानुसारको ढाँचामा ‘लौ आयो ताजा खबर‘ लघुनाटकको समीक्षा गर्नुहोस्: (क) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको संवाद योजना कस्तो छ?
6.)‘लौ आयो ताजा खबर‘ लघुनाटकको भाषा शैली कस्तो छ ?
7.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको शीर्षक कसरी सार्थक रहेको छ ?
8.)प्राणीशास्त्रले कुन विषयको अध्ययन गर्छ ?
9.)जीवनजन्तुको दोहनले प्रकृतिमा कस्तो असर पर्न सक्छ?
10.) प्राणीशास्त्रको अध्ययनले हामीलाई कसरी प्रकृतिसँग नजिक बनाउँछ ?