Search answer for your unanswered questions.

Class : 11
Unit : लौ आयो ताजा खबर


दिइएका पदावली र अर्थकाे जोडा मिलाउनुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : (क) मधुरो प्रकाश – अलि अलि उज्यालो (ख) बस बिसौनी – बस चढ्न र ओर्लन रोकिने ठाउँ (ग) ताजा खबर – नयाँ समाचार (घ) निन्दनीय कार्य – निन्दा गर्नुपर्ने काम (ङ) जीवनको अध्याय – जिन्दगीको कालखण्ड (च) प्रस्थान गर्नु – बाहिर जानु (छ) भविष्यको लट्ठी – भोलिको सहारा
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर उदाउँछौ, हाम्रा युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछौ अनि मात्र तिम्रो पत्रिक्राको खबर ताजा र स्वच्छ हुन्छ ।
2.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको मुख्य पात्रको चरित्र चित्रण गर्नुहोस् ।
3.)‘लौ आयो ताजा खबर‘ लघुनाटकमा व्यक्त मुख्य सन्देशमाथि प्रकाश पार्नुहोस् ।
4.)निम्नानुसारको ढाँचामा ‘लौ आयो ताजा खबर‘ लघुनाटकको समीक्षा गर्नुहोस्: (क) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको संवाद योजना कस्तो छ?
5.)‘लौ आयो ताजा खबर‘ लघुनाटकको भाषा शैली कस्तो छ ?
6.) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको शीर्षक कसरी सार्थक रहेको छ ?
7.)प्राणीशास्त्रले कुन विषयको अध्ययन गर्छ ?
8.)जीवनजन्तुको दोहनले प्रकृतिमा कस्तो असर पर्न सक्छ?
9.) प्राणीशास्त्रको अध्ययनले हामीलाई कसरी प्रकृतिसँग नजिक बनाउँछ ?
10.) ‘ दोहन‘ र ‘पारस्परिक‘ शब्को अर्थ लेख्नुहोस् ।