Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


पाठबाट दशओटा आगन्तुक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : इकोटुरिजम = अब नेपालले इकोटुरिजमतिर पनि ध्यान दिनुपर्छ । इकोसिस्टम = इकोसिस्टमकै कारण संसारमा हेरका प्राणीको अस्तित्व रहेको छ। ग्रिक = ग्रिक भाषा संसारको पुरानो भाषामा पर्छ । पारिस्थितिक प्रणाली = पारिस्थितिक प्रणाली बिग्रिएमा हामी मानवको अस्तित्व संकटमा पर्न सक्छ। जमिन = उर्बर जमिनमा संरचना निर्माण गर्नुहुँदैन । ह्वेल = माछालाई आहार बनाएर ह्वेल बाँचेको हुन्छ। सीवाय = पारिस्थितिक प्रणाली बिग्रिएमा मर्नु सिवाय मानवको अर्को उपाय छैन। कायम = सगरमाथाको उचाई अब हामीले नै कायम गर्नुपर्छ । मैदान = तराईमा ठूलाठूला घाँसे मैदान थिए । बार्दली = जाडो मौसममा बार्दलीमा बसेर घाम ताप्न मजा हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नेपालको पर्यापर्यटनको विकासमा स्थानीय समुदाय तथा सरकारको भूमिका उल्लेख गर्नुहोस्।
2.)दिइएको अनुच्छेद पढी कुनै पाँचओटा प्रश्न निर्माण गर्नुहोस्:
3.)भौतिक विज्ञानका प्रणेता को को हुन् ?
4.)भौतिक विज्ञानका आधारमा शक्ति र बलमा के भिन्नता छ ?
5.)माथिको अनुच्छेदबाट दुईओटा समस्त शब्द टिप्नुहोस् र तिनको बनोट देखाउनुहोस् ।
6.)भौतिक विज्ञानले कसरी प्रकृतिको व्यापक क्षेत्रलाई समेटेको छ ?
7.)‘भूगर्भ‘ र ‘खगोल‘ शब्दको अर्थ लेख्नुहोस् ।
8.)आधारभूत रुपमा आनुच्छेद कति किसिमका हुन्छन्?
9.)कस्तो अनुच्छेदलाई आत्मपरक अनुच्छेद भनिन्छ?
10.)अनुच्छेदमा वस्तुपरक विषयलाई कसरी वर्णन गरिएको हुन्छ ?