Search answer for your unanswered questions.

Class : 11
Unit : लौ आयो ताजा खबर


तपाईले सुनेका/पढेका पाँचओटा उखान लेखी वाक्यमा प्रयोग गर्नुहोस् ।

Ans : अरुलाई खाने बाघले तपाईलाई पनि खान सक्छ कुलतमा परेर लडेको गोविन्दको छोरोलाई देखेर रमेश किन हाँस्नु, अरुलाई खाने बाघले तपाईलाई भनी खान सक्छ भनी गोविन्दले रमेशलाई हपार्यो । नाच्न नजान्ने आँगन टेडो नाच्न नजान्ने आँगन टेडो भन्ने झैँ रमेश आफ्ना अक्षर नराम्रा हुँदा कपि र कलमलाई दोष दिन्छ । बाँदरको पुच्छर लौरो र हतियार छोरोले विदेशबाट पठाइदिएको नयाँ मोबाइल बिर्खेलाई बाँदरको पुच्छर लौरो न हतियार भयो । पशुपतिको जात्रा सिद्राको व्यापार पशुपतिको जात्रा सिद्राको व्यापार भनेझैं यसपटक दसैँमा काठमाडौँ टीका लगाउनु जाँदा रमेशले आफ्नो स्नातक तहको ट्रास्किप्ट पनि ल्याउने भयो ‌। आए आँप गए झटारो आए आँप गए झटारो भने झैँ भान्जाले लोकसेवा आयोगको परीक्षा दिएका थिए नाम पो निस्किएछ।
    Did you find this answer useful? Then to view other answers easily.