Search answer for your unanswered questions.

Class : 11
Unit : लौ आयो ताजा खबर


तपाईले सुनेका/पढेका पाँचओटा उखान लेखी वाक्यमा प्रयोग गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : अरुलाई खाने बाघले तपाईलाई पनि खान सक्छ कुलतमा परेर लडेको गोविन्दको छोरोलाई देखेर रमेश किन हाँस्नु, अरुलाई खाने बाघले तपाईलाई भनी खान सक्छ भनी गोविन्दले रमेशलाई हपार्यो । नाच्न नजान्ने आँगन टेडो नाच्न नजान्ने आँगन टेडो भन्ने झैँ रमेश आफ्ना अक्षर नराम्रा हुँदा कपि र कलमलाई दोष दिन्छ । बाँदरको पुच्छर लौरो र हतियार छोरोले विदेशबाट पठाइदिएको नयाँ मोबाइल बिर्खेलाई बाँदरको पुच्छर लौरो न हतियार भयो । पशुपतिको जात्रा सिद्राको व्यापार पशुपतिको जात्रा सिद्राको व्यापार भनेझैं यसपटक दसैँमा काठमाडौँ टीका लगाउनु जाँदा रमेशले आफ्नो स्नातक तहको ट्रास्किप्ट पनि ल्याउने भयो ‌। आए आँप गए झटारो आए आँप गए झटारो भने झैँ भान्जाले लोकसेवा आयोगको परीक्षा दिएका थिए नाम पो निस्किएछ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.