Search answer for your unanswered questions.

Class : 11
Unit : लौ आयो ताजा खबर


दिइएको टुक्कालाई वाक्यमा प्रयोग गर्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : खरानी हुनु = छोराछोरी कुलतमा लागे भने बाबुआमाका सारा सपना खरानी हुन्छ। पेट पाल्नु = कोरनाका कारण श्रम गर्ने मानिसलाई पेट पाल्न धौ धौ परेको छ। कुरा खानु = आफ्ना अभिभावकको कुरा नखाएकै कारण विज्ञान कुलतबाट मुक्त भएन । टाउको खानु = छिमेकीको सधैंको झगडाले हाम्रो टाउको खाइसक्यो । कुरा दोचार्नु = गौँथलीलाई गाउँमा गएर कुरा दोचार्न पाइ भने भात पनि खानु पर्दैन। आलु खानु = यस पटक प्रमिलाले परीक्षामा आलो खाइछे । सपना चकनाचुर हुनु = छोराछोरीले बुबाआमाको सपनालाई चकनाचुर पार्नु हुँदैन। सपना पुरा हुनु = छोराछोरीले राम्ररी गरी खाए भने बाबुआमाको सपना पूरा हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.