Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : (क) पारिस्थितिक प्रणाली – परिस्थितिका कारण निम्तिने प्रणाली (ख) विहङ्गम दृष्टि – आकाशमा उडिरहेको चराले जस्तै कुनै कुरालाई हेर्ने काम (ग) तृणहारी – दुबो, पराल, खर आदि घाँसपात खाने (घ) कटिबन्द – पृथ्वीका दुई धुवका बिचका भूभागलाई हावापानी आदिका हिसाबले बाँडीने भाग (ङ) पर्यापर्यटन – विविधताका कारण हुने पर्यटन (च) जलक्रीडा – पानीमा गर्न सकिने विभिन्न खेल, मनोरञ्जन (छ) पर्यावरणमैत्री – वातावरण सुहाउँदो (ज) प्रतिकूल प्रभाव – पक्षमा नभएको प्रभाव (झ) हिमाच्छादित छाना – हिउँ नै हिउँले ढाकिएको छाना
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नयाँ पिढीको विदेश पलायनलाई आफ्नै पर्यावरणको आकर्षणले नियन्त्रण गर्नु आजको माग पनि हो ।
2.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालको पर्यावरणले पर्यटनलाई कसरी सहयोग पुर्याएको छ?
3.)नेपालको पर्यापर्यटनको विकासमा स्थानीय समुदाय तथा सरकारको भूमिका उल्लेख गर्नुहोस्।
4.)दिइएको अनुच्छेद पढी कुनै पाँचओटा प्रश्न निर्माण गर्नुहोस्:
5.)भौतिक विज्ञानका प्रणेता को को हुन् ?
6.)भौतिक विज्ञानका आधारमा शक्ति र बलमा के भिन्नता छ ?
7.)माथिको अनुच्छेदबाट दुईओटा समस्त शब्द टिप्नुहोस् र तिनको बनोट देखाउनुहोस् ।
8.)भौतिक विज्ञानले कसरी प्रकृतिको व्यापक क्षेत्रलाई समेटेको छ ?
9.)‘भूगर्भ‘ र ‘खगोल‘ शब्दको अर्थ लेख्नुहोस् ।
10.)आधारभूत रुपमा आनुच्छेद कति किसिमका हुन्छन्?