Search answer for your unanswered questions.

Class : 11
Unit : त्यो फेरि फर्कला


‘संवेग‘ र ‘तज्जन्य‘ शब्दको अर्थ लेख्नुहोस् ।

Ans : ‘संवेग‘ को अर्थ मानसिक वा शारीरिक क्रियामा आउने उत्तेजना, आवेग हो भने ‘तज्जन्य‘ काे अर्थ ‘तत्कालिन‘ भन्ने हो।
    Did you find this answer useful? Then to view other answers easily.


Random topics

1.)व्याख्या गर्नुहोस्: (क) पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौँ भने हाम्रै अस्तित्व संकटमा पर्छ ।
2.)नयाँ पिढीको विदेश पलायनलाई आफ्नै पर्यावरणको आकर्षणले नियन्त्रण गर्नु आजको माग पनि हो ।
3.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालको पर्यावरणले पर्यटनलाई कसरी सहयोग पुर्याएको छ?
4.)नेपालको पर्यापर्यटनको विकासमा स्थानीय समुदाय तथा सरकारको भूमिका उल्लेख गर्नुहोस्।
5.)दिइएको अनुच्छेद पढी कुनै पाँचओटा प्रश्न निर्माण गर्नुहोस्:
6.)भौतिक विज्ञानका प्रणेता को को हुन् ?
7.)भौतिक विज्ञानका आधारमा शक्ति र बलमा के भिन्नता छ ?
8.)माथिको अनुच्छेदबाट दुईओटा समस्त शब्द टिप्नुहोस् र तिनको बनोट देखाउनुहोस् ।
9.)भौतिक विज्ञानले कसरी प्रकृतिको व्यापक क्षेत्रलाई समेटेको छ ?
10.)‘भूगर्भ‘ र ‘खगोल‘ शब्दको अर्थ लेख्नुहोस् ।