Search answer for your unanswered questions.

Class : 11
Unit : त्यो फेरि फर्कला


सामाजिक र भौतिक वातावरणले मनोविज्ञानमा कसरी प्रभाव पार्छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सामाजिक र भौतिक वातावरणको प्रभावका आधारमा मानिसले फरक फरक व्यवहार र प्रतिक्रिया देखाउने भएकाले मनोविज्ञानमा यसले प्रत्यक्ष प्रभाव पार्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नेपालको पर्यावरणको विविधतालाई निबन्धमा कसरी वर्णन गरिएको छ ?
2.)व्याख्या गर्नुहोस्: (क) पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौँ भने हाम्रै अस्तित्व संकटमा पर्छ ।
3.)नयाँ पिढीको विदेश पलायनलाई आफ्नै पर्यावरणको आकर्षणले नियन्त्रण गर्नु आजको माग पनि हो ।
4.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालको पर्यावरणले पर्यटनलाई कसरी सहयोग पुर्याएको छ?
5.)नेपालको पर्यापर्यटनको विकासमा स्थानीय समुदाय तथा सरकारको भूमिका उल्लेख गर्नुहोस्।
6.)दिइएको अनुच्छेद पढी कुनै पाँचओटा प्रश्न निर्माण गर्नुहोस्:
7.)भौतिक विज्ञानका प्रणेता को को हुन् ?
8.)भौतिक विज्ञानका आधारमा शक्ति र बलमा के भिन्नता छ ?
9.)माथिको अनुच्छेदबाट दुईओटा समस्त शब्द टिप्नुहोस् र तिनको बनोट देखाउनुहोस् ।
10.)भौतिक विज्ञानले कसरी प्रकृतिको व्यापक क्षेत्रलाई समेटेको छ ?