Search answer for your unanswered questions.

Class : 11
Unit : त्यो फेरि फर्कला


सामाजिक र भौतिक वातावरणले मनोविज्ञानमा कसरी प्रभाव पार्छ ?

Ans : सामाजिक र भौतिक वातावरणको प्रभावका आधारमा मानिसले फरक फरक व्यवहार र प्रतिक्रिया देखाउने भएकाले मनोविज्ञानमा यसले प्रत्यक्ष प्रभाव पार्छ।


Random topics

1.)नेपालको पर्यावरणको विविधतालाई निबन्धमा कसरी वर्णन गरिएको छ ?
2.)व्याख्या गर्नुहोस्: (क) पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौँ भने हाम्रै अस्तित्व संकटमा पर्छ ।
3.)नयाँ पिढीको विदेश पलायनलाई आफ्नै पर्यावरणको आकर्षणले नियन्त्रण गर्नु आजको माग पनि हो ।
4.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालको पर्यावरणले पर्यटनलाई कसरी सहयोग पुर्याएको छ?
5.)नेपालको पर्यापर्यटनको विकासमा स्थानीय समुदाय तथा सरकारको भूमिका उल्लेख गर्नुहोस्।
6.)दिइएको अनुच्छेद पढी कुनै पाँचओटा प्रश्न निर्माण गर्नुहोस्:
7.)भौतिक विज्ञानका प्रणेता को को हुन् ?
8.)भौतिक विज्ञानका आधारमा शक्ति र बलमा के भिन्नता छ ?
9.)माथिको अनुच्छेदबाट दुईओटा समस्त शब्द टिप्नुहोस् र तिनको बनोट देखाउनुहोस् ।
10.)भौतिक विज्ञानले कसरी प्रकृतिको व्यापक क्षेत्रलाई समेटेको छ ?